भालुवाङ क्षेत्रलाई प्रवेशद्धार नाकाको रुपमा विकास गर्नेः मुख्यमन्त्री पोख्रेल
ओमप्रकाश गुप्ता भालुवाङ ३० असार । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भालुवाङ क्षेत्रलाई प्रवेशद्धार नाकाको रुपमा विकास गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टील शुक्रवार पाखापानीमा आयोजना गरेको…