लालमटियाको एफ.एम गल्ली सरसफाई

२०७५ श्रावण २६, शनिबार १४:३१ गते २०७५ श्रावण २६, शनिबार १४:३१ गते २०७५ श्रावण २६, शनिबार १४:३१ गते

ओमप्रकाश गुप्ता
लालमटिया २६ साउन । राप्ती गाउँपालिका वडा नम्बर २ को लालमटिया एफ.एम गल्ली सरसफाई कार्यक्रम शनिवार सम्पन्न भएको छ । लालमटिया टोल सरसफाई समितिको अगुवाईमा गल्लीमा भएको फोहर बस्तु हटाउने, झारपात सफा गर्ने लगायतका कार्य गरेको छ । यसै बिच समितिले १५–१५ दिनमा सरसफाई गर्ने, घर अगाडीको नाला सम्बन्धीत घरधनीले सफा गर्ने बताएको छ । समितिका सचिव हेमराज अधिकारीको अगुवाईमा ६० जनाको टोलीले सरसफाई गरेको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *