Month: २०७५ भाद्र ६, बुधबार ०३:३३ गते

बकर इद मनाइँदै, प्रदेश १, २ र ५ मा सार्वजनिक बिदा

काठमाडौं ५ भदाै । मुश्लिम धर्मावलम्बीले आफ्नो चाड बकर इद आज मनाउँदै छन् । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुश्लिम…

भ्यूटावर उद्घाटनको तयारी पूरा,मुख्यमन्त्रि पोख्रेलले उद्घाटन गर्ने

दाङ ५ भाद्र घोराही १८ नमछु बौद्ध गुम्बा परिसरमा निर्माण गरिएको मनदिल पुन भ्यूटावरको उद्घाटन तयारी पूरा भएको आयोजकले जनाएको छ । नमछु बौद्ध गुम्बा समिति ढोडेनीले पत्रकार सम्मेलन गरी…

आँचलले भनिन् : पलसँग आएपछि बल्ल माया पाएँ

आँचलले भनिन् : पलसँग आएपछि बल्ल माया पाएँ भदौ ४, २०७५ सोमवार १३:४२:९ | अभिनेता पल शाहले आँचल शर्मा अभिनित सिनेमा ब्ल्याक हेरेका छन् । यस कार्यक्रममा पल र आँचलको…

वाग्मती सफा गर्न वर्षादको पानी जमाउन सुरु

वाग्मती सफा गर्न वर्षादको पानी जमाउन सुरुकाठमाडौँ– हिउँदका समयमा प्राय प्रदूषित हुने वाग्मती सफा गर्नका लागि वर्षादको पानी जमाउने उद्देश्यले दह निर्माण गर्न थालिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले…

गढवा गाउपालिकालाई उच्च अदालतले तुलसिपुरले दियो अन्तरीम आदेश

दोहोरो कर लिने निर्णय कार्यान्वयन नगर्नु÷नगराउनु घोराही, भदौ २ । स्थानीय सरकार संचालन ऐन, २०७४ को आडमा गढवा गाँऊपालिकाले प्राकृतिक एवं खानिजन्य बस्तुहरुको निकासीमा दोहोरो कर उठाउन सुरु गरेपछि उच्च…

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन

भदौ २, काठमाडौं । संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल शान्ति पुरस्कार विजेता कोफी अन्नानको निधन भएको छ । ८० वर्षीय अन्नानको शनिबार निधन भएको हो । अन्नान केही समयदेखि सामान्य…

अमर माबि स्कुलमा सांसद हिराचन्द्र केसीले ५० लाख बजेट दिने

दाङ २ भाद्र दाङ क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्य हिरा चन्द्र केसीले प्राबिधिक कक्षा सञ्चालनका लागि भवन निर्माण गर्न ५० लाख सहयोग गर्ने जनाएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर…

राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश ५को शाखा कार्यालय नेपालगन्जमा उद््घाटन

दाङ २ भाद्र राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश ५ को शाखा कार्यालय आज नेपालगन्जमा उद््घाटन गरिएको छ । रोल राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश ५को कार्यालय तथा प्रदेश ५ को…

सुचना पाए लगत्तै काम गर्छु ः एसपि पोखे्रल

दिपक वलि घोराही, १ भदौ दाङ जिल्ला प्रहरी कार्यालमा भर्खरै सरुवा भएका आएका प्रमुुख कृष्णहरि शर्मा पोख्रेलले कुनै पनि अपराध जन्य सूचना प्राप्त भए तत्काल काम गर्ने बताउनुभएको छ ।…