Month: २०७५ आश्विन ६, शनिबार १५:१४ गते

यसवर्ष वडादशैँको उत्तम साईत बिहान ९ बजेर ५१ मिनेटमा

यसवर्ष वडायसवर्ष वडादशैँको उत्तम साईत बिहान ९ बजेर ५१ मिनेट काठमाडौं, ६ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको वडादशैंको टिकाको उत्तम साईत निकालेको छ। समितिका अनुसार आगामी कार्तिक…

महायज्ञमा आठ लाख दान संकलन, रावत दम्पतीद्वारा सर्वाधिक दान

दाङ, ६ असोज मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा जारी महायज्ञमा आठ दान संकलन भएको छ । महायज्ञको शनिवारसम्म आठ लाख दान संकलन भएको आयोजक मूल समितिले जानकारी…

वली बंश समाज नेपालको कुल पुजा भोलि हुने ः पुजामा कोमल वली सहभागि हुने

दिपक वली घोराही ६ असोज / वली बंश समाज नेपालको कुल पुजा भोलि दुदरासको मनिकापुरमा हुने भएको छ । समाजले आज पुजा स्थलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।वली…

बंगलादेश भारतसँग ७ विकेटले पराजित

बंगलादेश भारतसँग ७ विकेटले पराजितएजेन्सी युएई, असोज ६ बंगलादेश भारतसँग ७ विकेटले पराजित भएको छ। जारी एसिया कपको सुपर ४ को चरण खेलमा भारतले १ सय ७४ रनको निर्धारित लक्ष्य…

यस्ता राशि भएका पुरुषलाई विवाहपछि त्यति राम्रो श्रीमान् मानिदैन

यस्ता राशि भएका पुरुषलाई विवाहपछि त्यति राम्रो श्रीमान् मानिदैनज्योतिषका अनुसार राशिफलको हिसाबले केही यस्ता राशि हुन्छन् जसका पुरुषलाई राम्रो पति मानिँदैन । भनिन्छ कि जुन पुरुषको राशि यी तीन राशिमध्ये…

आजको राशिफलः मिति २०७५ साल असोज ६ गते शनिवार

आजको राशिफलः मिति २०७५ साल असोज ६ गते शनिवारवि.सं. २०७५ साल असोज ६ गते। शनिबार। इश्वी सन् २०१८ सेप्टेम्बर २२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत्…

प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

प्रधानमन्त्री ओली आज अमेरिका जाँदैप्रधानमन्त्री केपी शर्मा ओली। काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली शनिबार अमेरिका भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै छन् । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा…

महायज्ञमा करिब पाँच लाख दान संकलन

दाङ, ५ असोज – मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा जारी महायज्ञमा करिब ५ लाख दान स.कलन भएको छ । महायज्ञको पाँचौ दिनसम्म करिब ५ लाख दान संकलन…

शिक्षकको परीक्षा तयारी पूरा, परीक्षा केन्द्रमा पुग्यो उत्तरपुस्तिका

शिक्षकको परीक्षा तयारी पूरा, परीक्षा केन्द्रमा पुग्यो उत्तरपुस्तिकाकाठमाडौँ, ५ असोज । शिक्षक सेवा आयोगले यही असोज ११ गतेदेखि सञ्चालन हुन थालेको शिक्षकको परीक्षाको तयारी पूरा गरेको छ। आयोगका प्रशासकीय प्रमुख…

हाहाकार भएपछि सरकारले तोक्यो कोटा, कुन सवारीले कति तेल पाउने (सूचीसहित)

हाहाकार भएपछि सरकारले तोक्यो कोटा, कुन सवारीले कति तेल पाउने (सूचीसहित)काठमाडौँ, ५ असोज । नेपाल आयल निगमले पेट्रोल र डिजेलको बिक्रीमा कोटा तोकेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार…