Month: २०७५ आश्विन ४, बिहीबार ०५:५० गते

राप्ती गाउँपालिकामा राँगा भनी भैसीको मासु बिक्री गर्न खोजेको भन्दै मासु जफत

ओमप्रकाश गुप्ता भालुवाङ ४ असोज । राप्ती गाउँपालिका अन्र्तगत पशुसेवा शाखाको टोलीले राप्ती गाउँपालिका वडा नम्बर ३ बाघढढ्डीको एक मासु पसलबाट राँगा भनी भैसी बध विक्रीका लागि तयारीमा रहेको मासु…

सर्वहित सहकारीको छैठौ साधारणसभा सम्पन्न

ओमप्रकाश गुप्ता भालुवाङ ४ असोज । सर्वहित बचत तथा ऋण सहकारी संस्था लि. राप्ती गाउँपालिका ४ मौरीघाटको छैठौ वार्षिक साधारणसभा बुधवार आफ्नै कार्यालय परिसरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष…

राप्ती गाउँपालिकाका अध्यक्षद्धारा संविधान दिवसको शुभकामना

ओमप्रकाश गुप्ता भालुवाङ ४ असोज । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् । राप्ती गाउँपालिकाले संविधान दिवसका अवसरमा आयोजना गरेको मौलिकहकको प्रचलनमा स्थानीयतहको भुमिका…

महायज्ञमा कथा श्रवण गर्न भक्तजनहरुको घुईचो

दाङ, २ असोज मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ सोमवारदेखी घोराहीमा सुरु भएको महायज्ञमा भक्तजनहरुको घुईचो लागेको छ । घोराहीको कर्मचारी मिलन केन्द्रको दक्षीणतर्फको मैदानमा जारी महायज्ञको दोस्रो दिन…

राप्ती गाउँपालिकालाई कृषि हवको रुपमा विकास गर्न सुझाव

उद्योगी, उद्यमी सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न सन्तोषकुमार गुप्ता । भालुवाङ २ असोज । देउखुरीको राप्ती गाउँपालिकालाई कृषिहवको रुपमा विकास गर्न कृषक व्यवसायीहरुले सुझाव दिएका छन् । राप्ती उद्योग वाणिज्य…

हल्लै हल्लाको बन्दले दाङको जनजिवन कष्टकर

हल्लै हल्लाको बन्दले दाङको जनजीवन प्रभावित नारायण खड्का दाङ, असोज २ । मंगलबार हल्लै हल्लाको बन्दले दाङको जनजीवन प्रभावित भएको छ।बिहानैदेखि यहाँका प्रमुख बजारहरु खुलेका छैनन् भने यातायात, कलकारखाना र…

घोराहीमा महायज्ञ सुरु ः मानसिक सन्तुलन गुमाएकाहरुको आवास निर्माण गरीने

दाङ, १ असोज मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ सोमवारदेखी घोराहीमा महायज्ञ सुरु भएको छ । सोमवारदेखी ९ गतेसम्म सञ्चालन हुने महायज्ञको नेपाल संस्कृति विश्वविद्यालयका उपकुलपति प्रा।डा। कुलप्रसाद कोईरालाले…

निर्मला पन्तको न्यायका लागि भालुवाङमा विरोध कार्यक्रम

ओमप्रकाश गुप्ता भालुवाङ १ असोज । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई कार्वाहीको माग गर्दै आइतवार बेलुका राप्ती गाउँपालिकाको भालुवाङ पुलचोकमा विरोध प्रर्दशन गरिएको छ । राप्ती गाउँपालिकाका…

दशै अगाडिनैै दाङकाे एर्पाेर्टमा जहाज बस्छ : नागरिक उड्डयन मन्त्री अधिकारी

सुमन केसी तुलसीपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले दशै अगाडि नै दाङको टरिगाउँ एयरपोर्ट सञ्चालनमा ल्याउने बताए । आइतबार तुलसीपुर उपमहानगरपालिकाले एयरपोर्ट सञ्चालनका लागि दाङमा अयोजना…

भाेलिदेखि घाेराहिमा महायज्ञ हुँदै

दाङ, ३१ भदौ मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ सोमवारदेखी घोराहीमा महायज्ञ सुरु हुदै छ । सोमवारदेखी ९ गतेसम्म सञ्चालन हुने महायज्ञको तयारी पुरा भएको छ । महायज्ञकालागि सम्पूर्ण…