Month: २०७५ आश्विन १३, शनिबार ०४:०१ गते

५ करोड फेसबुक एकाउन्ट ह्याक हुने खतरा पैदा

१३ असोज २०७५ फेसबुकले एउटा सुरक्षा गल्तीका कारण झण्डै पाँच करोड फेसबुक प्रयोगकर्ताको खाता ह्याक हुन सक्ने खतरा पैदा भएको बताएको छ । कम्पनीले एउटा सूचना सार्वजनिक गर्दै ह्याकरहरुले फेसबुकको…

नेपाली कांग्रेस सभापति सहित सबै पदाधिकारी निर्वाचित गर्ने

काठमाडौं १३ असोज । नेपाली कांग्रेसको केन्द्रीय सभापतिसहित पदाधिकारीको निर्वाचन देशभरका क्रियाशील सदस्यहरुको मतदानबाट हुनुपर्ने सुझाव आएको छ । साथै, केन्द्रीय कार्यसमितिको संख्या १ सय ५१ भन्दा नबढ्ने गरी विधानमा…

बादलको यो कदम हजुरलाई कस्तो लाग्यो ??

बादलको यो कदम हजुरलाई कस्तो लाग्यो ??अब बलात्कारीलाई आजीवन जेल होइन ! कानुन संशोधन फाँसी नै दिने -गृहमन्त्री रामबहादुर थापा गृहमन्त्री रामबहादुर थापाले बलात्कारीलाई आजीवन कैद पनि कम सजाय भएको…

जहाँ एसिडपीडित, त्यहाँ सीमा: भन्छिन् – आफूले नपाएको साथ अरू दिदीबहिनीलाई दिन चाहन्छु

जहाँ एसिडपीडित, त्यहाँ सीमा: भन्छिन् – आफूले नपाएको साथ अरू दिदीबहिनीलाई दिन चाहन्छुएसिड प्रहारका घटनाले सीमा बस्नेतलाई पुरानो घाउ स्मरण गराउँछ। र, त्यसले निकै पीडाबोध हुन्छ। उनी तीन वर्षअघि वसन्तपुरमा…

वीरगञ्जमा बिहान दुई बजे गोली चल्यो

०७५ असोज १३ गते , पर्सा । वीरगञ्ज महानगरपालिका वडानम्बर २ भन्सार रोडमा एक व्यक्तिलाई लक्षित गरी चार राउण्ड गोली प्रहार गरिएको छ । मदनप्रसाद साहलाई लक्षित गरी शनिबार बिहान…

एसिया कपको उपाधिमाथी ७ औ पटक भारतको कब्जा : बंगलादेशमाथी यस्तो रोमाञ्चक जित

एसिया कपको उपाधिमाथी ७ औ पटक भारतको कब्जा : बंगलादेशमाथी यस्तो रोमाञ्चक जितकाठमाडौ । शुक्रबार राति यूएइमा सम्पन्न भएको एसिया कपको उपाधि भारतले जितेको छ । फाइनलमा बंगलादेशलाई ३ विकेटले…

पढाउन गएर फर्कने क्रममा हराएका शिक्षक जङ्गलमा मृत भेटिए

पढाउन गएर फर्कने क्रममा हराएका शिक्षक जङ्गलमा मृत भेटिएनुवाकोट – दुप्चेश्वर गाँउपालिका–३ राउतबेँसीस्थित नवज्योती प्राथमिक विद्यालयका प्रधानाध्यापक गणेश पण्डित शुक्रबार साँझ मृत अवस्थामा भेटिएका छन् ।दुप्चेश्वर–७ अम्बोटेका ४५ वर्षीय पण्डित…

खुशीको खबर: अब मलेसिया रोजगार खुल्ने

खुशीको खबर: अब मलेसिया रोजगार खुल्नेखुशीको खबर: अब मलेसिया रोजगार खुल्ने काठमाडौं : नेपाली कामदारको मुख्य गन्तव्य मानिएको मलेसिया रोजगार खुलाउन नेपाल सरकार र मलेसियाबीच सहमति भएकोे छ । मलेसियाको…

नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति जुट्यो……(हेर्नुहोस् पुरा बिवरण)

नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति जुट्यो……(हेर्नुहोस् पुरा बिवरण)काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपाली टोली र मलेशिया सरकारको उच्च अधिकारीहरुबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ । नेपाली…

८ मिनेटको चलचित्रलाई ५४ करोड खर्च

अशोज १३, २०७५ चिरंजीवीले आफ्नो चलचित्र ‘सये रा नरसिम्हा रेड्डीु’ मा आवश्यक एक सीन का लागि ५४ करोड भारतीय रुपैयाँ खर्च गर्नुपरेको छ । यो चलचित्रलाई चिरंजीवीका छोरा रामचरण तेजा…