Month: २०७५ कार्तिक १४, बुधबार १६:०५ गते

लोकसेवा आयोगको नया सुचना : बिज्ञापन मंग्शिर पछि मात्रै

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले अबका दिनहरूमा लोकसेवा आयोगको विज्ञापन तालिका फेरबदल नगर्ने दाबी गरेका छन्। उनले भने,‘लाखौं युवाहरूलाई निरुत्साहित हुन दिन्नौं, अब आगामी दिनमा आयोगले विज्ञापन तालिका फेरबदल गर्दैन।…

फेरी बुटवलमा पनि टिप्पर आतंक, १३४ लाई ठाउँको ठाउँ कारबाही

कात्तिक १४, २०७५ बुटवल– वडा प्रहरी कार्यालय बुटवलले १ सय ४३ वटा टिप्परलाई कारबाही गरेको छ । पाल्पाका विभिन्न स्थानबाट चुनढुंगा उत्खनन गरी ल्याउँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बुटवलले…

हेर्नुहोस नियमित कालो चिया सेवन गर्नेलाई मुटुरोगको जोखिम कम

प्राय: मानिसले आफ्नो दैनिकीको सुरुवात नै चियाको चुस्कीबाट गर्छन्। दूधको चिया नपिउने कतिपयले कालो चिया पिउने गर्छन्। कतिपयले दूधको चियाले पेटमा अप्ठ्यारो पर्ने भएर पनि कालो चिया सेवन गरेको पाइन्छ…

भाइटीकाको साइत ११ बजेर ५५ मिनेटमा

यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि शुरु हुँदैछ । कात्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा आयुर्वेदका प्रवत्र्तक धनवन्तरि जयन्ती र यसै दिन भाण्ड त्रयोदशी…

चङगा चेटकाे प्रचारमा किन सक्रिय छैनन् मुख्य कलाकारहरु नै ?

काठमाडाैं – दीपेन्द्र के खनालको निर्देशन रहेको सिनेमा चङगा चेट कार्तिक १६ गते देखि प्रदर्शनमा आउँदैछ । यो सिनेमामा सिनेमा देखि हास्य क्षेत्रमा स्थापित भएका कलाकारहरुको भिड छ । तर…

हाँसोका फाइदा यस्ता छन्

हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ । आउनुस् हाँसोले पार्ने सकारात्मक प्रभावका बारेमा चर्चा गरौं : सम्पूर्ण शरीरलाई आराम दिलाउँछ हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका…

गौचन हत्यामा संलग्न जेल चलान

काठमाडौं, कात्तिक १४ । महानगरीय अपराध महाशाखाले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीनैजनालाई जेल चलान गरेको छ । वि.सं. २०७४ असोज २३ गते दिउँसो बानेश्वरमा गोली…

मोदीले कोट उपहार पठाएपछि दक्षिण कोरियाली राष्ट्रपति मून मख्ख !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण कोरियाका राष्ट्रपति मुन जेई इनलाई गिफ्टका रुपमा ‘इस्टकोट’ (मोदी कोट) पठाएपछि मुनले मोदीको प्रशंसा गरेका हुन् । ट्वीटमा मुनले मोदीलाई आफूलाई ‘इस्टकोट’ पठाएको भन्दै धन्यवाद…

अत्यधिक थकान महसुस हुन्छ? यस्ता गम्भीर रोगको संकेत हुन सक्छ

थकानको अनुभव सबैलाई हुन्छ । आराम गरेपछि या सुतेपछि थकाई मेटिन्छ । तर जब सुत्दा या आराम गर्दा पनि थकाई मेटिंदैंन भने ‘क्रोनिक फटिग’ को संकेत हुन सक्छ । यो…

हतियारसहित नेपाल आए दुई भारतीय सुरक्षाकर्मी

काठमाडौं, कार्तिक १४ । हतियारसहित नेपाल प्रवेश गरेका दुई भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिइ आवश्यक प्रक्रिया पुरा गरेर भारतीय अधिकारीको जिम्मा लगाएको छ । मंगलबार सुनौली नाका हुँदै दुई…