२० आश्विन २०७५, शनिवार काठमाडौं– महानगरीय प्रहरी वृत्त बौद्धका DSP श्यामकुमार राईलाई घुस लिएकाे अाराेपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
डिएसपी श्यामकुमार राई राईलाई शनिबार पक्राउ गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दङ्गालले पुष्टि हो।
सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले उनलाई पक्राउ हो।
नेपालlive
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0