यो सानो उपाए गर्नाले तपाईंका बिग्रेका र रोकिएका कामहरु बन्न लाग्छन
दु:खलाई सुखमा बदल्न सुर्य पुत्र शनिदेवको पूजा गर्ने गरिन्छ उनी आफ्नो भक्तमाथि आफ्नो कृपा गर्दछन । राम्रो कर्म गर्नेलाई सधैं राम्रो फल गिने गर्दछ्न र जसले गलतकाम गर्दछ उसलाई दन्डित पनि गर्ने गर्दछन । उनको कृपा मात्रले पनि जीवनमा केही कुराको कमी हुँदैन। हामीले यस्ता केही उपाए बताउछौ जुन शनिबार मात्र गर्नाले भाग्य चम्किन्छ
शनिबारको दिन पुरै भक्ति भावले शनि देबको पूजा गर्नुहोस र शनिबार राती अनारको कलम बनाइ रक्तचन्दनले कुनै भोजपत्रमा “ॐ ह्वीं” लेख्नुहोस र यसको सधैं पूजा गर्नुहोस यसो गर्दा बिद्या र बुद्धी बढ्नेछ भने तपाईंलाई सधैं सकारात्मक शक्ती मिल्दछ ।
यसो गर्नुभयो भने बन्दछन बिग्रेका/रोकिएका कामहरु
ज्योतिषका अनुसार शनिबारको दिन कालो कुकुर,कालो गाई, कालो चरा चुरुङीलाई अवश्य दाना खुवाउने गर्नुहोस यसो गर्दा तपाईं माथि भएको शनिको क्रूर दृष्टि हटेर जान्छ । साथै तपाईंका बिग्रेका कामहरु बन्न , लाग्दछन भने तपाईंको जीवनमा राम्रो समय सुरु हुन्छ तसर्थ शनिबार कालो गाई,कालो कुकुर र काला पंक्षिलाई थोरै भएपनी केही खानेकुरा अवश्य खुवाउने गर्नुहोस । नोकरीमा बढुवाको लागि
मान्यता यो रहेको छकी शनिबारको दिन तेलबाट बनेको खानेकुरा भिकारीलाई खुवाउनाले सानीदेब प्रशन्न हुनेगर्दछन र शनि देबको कृपा दृष्टि सधैं तपाईंलाई रहनेछ शनिबारको दिन माछालाई दाना र कमिलालाई पनि थोरै आटा राख्दिनाले तपाईंको जागिरमा बढुवा हुनेछ साथै तपाईंले गरेको ब्यापार पनि राम्रो हुनेछ यी चिजको दान गर्नाले पनि लाभ मिल्दछ
ज्योतिषिहरुको यो भनाइ रहेको छकी शनिबारको दिन कालो रङको कपडा,फलाम,तिलको बिउ(दाना),र कालो जुता दान गर्नुपर्दछ यसो गर्दा शनिदेब प्रशन्न हुन्छन र हरेक ठाउमा सफलता मिल्दछ तपाईंले यदी दुखी वा जसलाई ती चिज आवश्यक छ उनिहरुलाई दान गर्नुभयो भने तपाईंलाई आशिर्वाद त मिल्छ नै ईश्वरीय कृपा पनि पाउनुहुन्छ तसर्थ समय मिलाएर कालो रङको कपडा , जुत्ता ,फलाम दान गर्नु पर्दछ यसो गर्दा सफलता मिल्दछ ।
शनि प्रकोपबाट बच्न शनिवारको दिन कालो घोडाको नालबाट बनेको औठी सुर्य अस्ताउने बेला बिचको औलामा लगाउनले पनि निकै लाभ मिल्छ । तपाईं हरेक शनिबार बिहान पिपलमा जल चढाउने र साझ दियो बाल्नाले शनिदोष बाट मुक्ति मिल्दछ ।
यदी तपाईंको जीवनमा समस्याहरुले सताइ रहेको छ दु:ख कस्टछ भने माथिलेखिएको मध्य १ मात्र उपाए गरेर हेर्नुस फरक पाउनुहुनेछ यी उपाएगर्दा कसैलाई हानी पुग्दैन बरु राम्रो हुन्छ ।
Views: 0