गजल/गीत

२०७४ फाल्गुन १३, आईतवार १६:४१ गते २०७४ फाल्गुन १३, आईतवार १६:४१ गते २०७४ फाल्गुन १३, आईतवार १६:४१ गते

गजल/गीत
२०७४ फागुन १२ शनिवार

 

अादिम के.सी.

चर्चा छ रे अचेल बजारमा तिम्राे

चर्चा छ रे कसम हजारमा तिम्राे

 

पहिलाे भेटमै मन घाइते भएसी

सबका नजरमा तिमीलाई पाएसी

चर्चा छ रे प्रेम दरबारमा तिम्राे

चर्चा छ रे कसम हजारमा तिम्राे

 

मेराे मायामा यहाँ दरार भएसी

तिम्राे मायामा त्यहाँ करार भएसी

चर्चा छ रे अचेल घरबारमा तिम्राे

चर्चा छ रे हजार हजारमा तिम्राे

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *