Month: २०८२ श्रावण २९, बिहीबार २०:४० गते

समीक्षा र रचनाको स्वरमा सुष्मा महराको ‘आयो तिज’ सार्वजनिक (भिडिओ)

काठमाडौंं । चर्चित सौंन्दर्यबिद सुष्मा महराको नयाँ तीज गीत सार्वजनिक भएको छ। गायिकाद्वय समीक्षा अधिकारी र रचना रिमालको स्वर रहेको नयाँ गीत ‘आयो तीज’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित…

महेश श्रेष्ठ नेतृत्वको एनआरएनएको सबै देशमा वैधानिक एनसीसी हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र आन्तरिक विवाद चर्किंदै गएको छ। संघलाई एकीकृत र प्रभावकारी बनाउन महेश श्रेष्ठको नेतृत्व प्रयासरत रहँदा संघका अध्यक्ष बद्री केसी नेतृत्वको पक्ष भने विभिन्न…

मुकुन्द शर्मा हुमागाईको संकल्पयात्रा : हरेक जिल्लामा लड्केश्वरको निशानी

पनौती, काभ्रे – श्रावण २६ पनौतीको हरियो डाँडामाथि, सुनौलो सूर्यकिरणसँगै आज एउटा इतिहास झल्किएको छ । कालाग्नि रुद्रपीठ लड्केश्वर धाम – जहाँ श्रद्धा, संस्कार र राष्ट्रप्रेम एउटै आसनमा बस्छन् –…

फैसला नआउँदै महाधिवेशन गर्न खोज्नु अदालतको आदेशको अवज्ञा : अध्यक्ष श्रेष्ठ

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश श्रेष्ठले वद्री केसी नेतृत्वको कार्यसमितिले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशन गर्न खोज्नु अदालतको आदेशको स्पष्ट अवज्ञा भएको बताएका छन्।…

‘साँगे दर्पण’ पुस्तक समीक्षा तथा छलफल कार्यक्रम सम्पन्न

काठमाडौं। साँगे सभ्यता संरक्षण तथा विकास अभियानले ‘साँगे दर्पण’ पुस्तक समीक्षा तथा छलफल कार्यक्रम साउन २५ गते आइतवार राजधानीको बसुन्धरास्थित साउथ वेष्ट्रन कलेजमा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा…

‘अब हाँस्छ बर्दिवास’ गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम भव्य रूपमा सम्पन्न

बर्दिवास, साउन २४ – सिस्नुपानी नेपाल महोत्तरीको आयोजनामा ‘अब हाँस्छ बर्दिवास’ शीर्षकमा गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम भव्य रूपमा सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता सिस्नुपानी नेपाल महोत्तरीका अध्यक्ष नारद प्रसाद काफ्लेले…

मलेसियामा भिजिट भिसाको धन्दा, थाईल्याण्ड लगाएतका देशमार्फत मलेसिया प्रवेश गरेका मनोज छन्त्यालसहित २३ जना एजेन्ट पक्राउ

मलेसिया,पछिल्लो समय मलेसियामा भिजिट भिसाको नाममा काम गर्न प्रवेश गर्ने नेपालीहरूको संख्या उल्लेख्यरूपमा बढ्दै गएको छ। वैधानिक प्रक्रियाबाट श्रमिक आउन सक्ने प्रणाली सुस्त रहेको अवस्थामा एजेन्ट र दलाल समूहहरूले सामाजिक…

केसी समुहको महाधिवेशन रोक्न अदालत जादै एनआरएनए अध्यक्ष श्रेष्ठ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)मा उत्पन्न विवाद हालसम्म कायमै छ । संघको एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले बद्री केसी समूहले गर्न लागेको १२औं महाधिवेशनलाई वैधानिक रूपमा अवैध ठहर…