एनआरएनए अमेरिकामा त्रिपक्षीय भिडन्त,अध्यक्षमा खरेल,साह र अधिकारी महासचिवमा अनुप खनालको पल्लाभारी
युएसए, गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नयाँ नेतृत्व चयनका लागि आइतबारदेखि मतदान प्रक्रिया सुरु भएको छ । संघका करिब १३ हजार सदस्यले आफ्ना रोजाइका उम्मेदवारलाई इमेल र मोबाइलमार्फत पठाइने ब्यालेटमार्फत…