Month: २०७५ आश्विन १५, सोमबार ०८:१९ गते

इन्डोनेसियामा भूकम्प तथा सुनामीः मृत्यु हुनेको संख्या ८३२, शव सामूहिक चिहानमा गाडिँदै

इन्डोनेसियामा भूकम्प तथा सुनामीः मृत्यु हुनेको संख्या ८३२, शव सामूहिक चिहानमा गाडिँदैइन्डोनेसियामा शक्तिशाली भूकम्प तथा सुनामीका कारण ज्यान गुमाउनेको संख्या कम्तिमा ८३२ पुगेको छ । पालु शहरमा शुक्रबार गएको ७.५…

यूरोपमा फेसबूकमाथि साढे १ खर्ब डलर बढी जरिवाना

यूरोपमा फेसबूकमाथि साढे १ खर्ब डलर बढी जरिवानायूरोपमा फेसबूकमाथि साढे १ खर्ब डलर बढी जरिवाना असोज १५, बस्रेल्स (बेल्जियम) । सामाजिक सञ्जाल फेसबूकलाई यूरोपमा जरिवाना तिराइएको छ । गत हप्ता…

‘अनुराग’ हेर्न पूर्वप्रधानमन्त्री खनाल हलमा पुगेपछि…

‘अनुराग’ हेर्न पूर्वप्रधानमन्त्री खनाल हलमा पुगेपछि…काठमाण्डु टुडे काठमाण्डु, १५ असोज – पत्रकार ऋषिधमलाको प्रस्तुती रहेको चलचित्र ‘अनुराग’ यति बेला प्रदर्शनमा छ । चलचित्र अनुराग हेर्न पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपशभामुख…

इन्डोनेसियामा भूकम्प र सुनामीका कारण मृत्यु भएका ८३२ को सामुहिक चिहान

इन्डोनेसियामा भूकम्प र सुनामीका कारण मृत्यु भएका ८३२ को सामुहिक चिहानशक्तिशाली भूकम्पले निम्ताएको घातक सुनामीका कारण इण्डोनेसियाको जनजीवन अस्त–व्यस्त बनेको छ। राष्ट्रिय विपद् निकायले अहिलेसम्म ८ सय ३२ जनाको मृत्यु…

पर्समा राख्दा सधैं धनसम्पति बढिरहने यी हुन ५ चमत्कारी चीज…जान्नुस

पर्समा राख्दा सधैं धनसम्पति बढिरहने यी हुन ५ चमत्कारी चीज…जान्नुस धेरै भन्दा धेरै धनसम्पति कमाउने चाहाना कसलाइ नहोला र?जसको लागि मानिसहरू कडा मेहेनत गर्न पछि हट्दैनन। तर लाखैा कोशिस गर्दा…

असोज महिना तपाइको कसरि बित्नेछ ? राशीअनुसार पुरै महिनाको भाग्य हेर्नुस !!

असोज महिना तपाइको कसरि बित्नेछ ? राशीअनुसार पुरै महिनाको भाग्य हेर्नुस !!असोज महिना तपाइको कसरि बित्नेछ ? राशीअनुसार पुरै महिनाको भाग्य हेर्नुस !! मेष -काममा अपेक्षाकृत सफलता मिल्दै जानेछ ।…

‘जेष्ठ नागरिकलाई वृद्धाश्रम होइन, सन्तानले नै रेखदेख गर्नुपर्छ’

‘जेष्ठ नागरिकलाई वृद्धाश्रम होइन, सन्तानले नै रेखदेख गर्नुपर्छ’काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले २८ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकप्रति सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै…

नगरकोट जाने पर्यटकलाई अब दोहोरो पर्यटन शुल्क, चाँगुनारायणमा समेत ठेकेदारले शुल्क असुल्दै

नगरकोट जाने पर्यटकलाई अब दोहोरो पर्यटन शुल्क, चाँगुनारायणमा समेत ठेकेदारले शुल्क असुल्दैभक्तपुर । भक्तपुर र काभ्रेको सिमानामा पर्ने अन्तर्राष्ट्रिय पर्यटकीयस्थल नगरकोट जाने बाह्य देशका पर्यटकले अब दोहोरो कर तिर्नुपर्ने भएको…

जीप दुर्घटनामा एकको मृत्यु

जीप दुर्घटनामा एकको मृत्युकेशर राेका प्यूठान : गौमुखी गाउँपालिका—५ सालीबिसौना प्यूठानमा पिकअप जीप दुर्घटना हुँदा घटनास्थलमै एक जनाको ज्यान गएको छ । सोमबार बिहान ठूलावेसीबाट बाग्दुलातर्फ जाँदै गरेको लु १…

राज कपुरकी श्रीमती कृष्णाको ८७ वर्षमा मृत्यु, बलिउडले दियो श्रद्धाञ्जली

राज कपुरकी श्रीमती कृष्णाको ८७ वर्षमा मृत्यु, बलिउडले दियो श्रद्धाञ्जलीबलिउडका दिवंगत अभिनेता राज कपुरकी श्रीमती कृष्णा राज कपुरको सोमबार मृत्यु भएको छ । यसबारे उनको परिवारले पुष्टि गरेको छ ।…