Month: २०७५ आश्विन २८, आईतवार ०१:३६ गते

हेर्नुहोस् दसैं को बेला मा कोको लाई शुभ योग मिलेको छैन : ध्यान पुरौनुहोस्

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । फलदायी…

बढी भाडा लिने सार्वजनिक यातायात कारवाहीमा, भाडाबारे सोध्दा यात्रु बोल्दै बोलेनन्

काठमाडौँ– बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने १५ सार्वजनिक यातायातलाई थानकोटमा कारवाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । थानकोट नाका हुँदै विभिन्न स्थानमा जाने सवारीको चलानीमा उल्लेख…

अझै महानगरले फोहर व्यवस्थापन गर्न सकेन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता कृष्णगोपाल श्रेष्ठले काठमाडौँ महानगरले शहरी क्षेत्रमा उत्पन्न फोहर व्यवस्थापन गर्न नसकेको बताएका छन् । नेकपा–१४ बल्खुले कुमारी क्वल तथा त्यस आसपास क्षेत्रमा शनिबार आयोजना…

भैंसीले बाली खाएकाे निहुँमा एकली महिलामाथि निर्घात कुटपिट

महोत्तरी – भैंसीले बाली खाएको निहुँमा एकजना एकल महिलामाथि निर्घात कुटपीट भएको छ ।महोत्तरीको गौशाला नगरपालिका-११, लक्ष्मीनियाका ४० वर्षीय एकल महिला कुसुमदेवी महतोमाथि निर्घात कुटपीट भएको हो । खेतमा भैँसीले…

नेपाली राष्ट्रिय क्रिकेट टोली खुसीयाली लिएर घर फर्कियाे

काठमाडाैं । विश्व टी–२० एशिया छनोट समूह ‘बी’को विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली अपरान्ह घर फर्केको छ । मलेशियामा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा…

देउवाविरुद्ध यसरी खनिईन् कोमल वली, ओलीको बचाउ

दाङ, २७ असोज । राष्ट्रियसभा सदस्य कोमल वलीले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले बंग्याएको स्टेरिङ ठाउँमा ल्याउन केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकारलाई मुस्किल परिरहेको स्पष्ट पारेकी छिन्। शनिबार तुलसीपुरमा…

निर्मला हत्या प्रकरणमा बदनियत गर्ने प्रहरीलाई कारबाही हुन्छ : अतिरिक्त महानिरीक्षक बस्न्यात

कञ्चनपुर : प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातले कञ्चनपुरको भीमदत्तनगरपालिका २ की १३ वर्षीया किशाेरीको हत्या अनुसन्धानमा बदनियत देखिएका प्रहरीलाई नछाडिने बताएका छन्। शनिबार महानिरीक्षक बस्न्यातले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजित…

एक महिनामै तोलामा ३ हजारले बढ्यो सुनको भाउ, ५ वर्षयताकै उच्च

काठमाडौं – दसैंको मुखमा सुनको भाउ आकाशिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलामै ६० हजार रुपैयाँ पुगेको छ। यो भाउ २०७० सालयताकै सबैभन्दा उच्च हो। पछिल्लो…

हेर्नुहोस् दोस्रो विश्वयुद्ध पश्चात गायब भएको हिटलरको खजानाबारे नयाँ तथ्य

नाजी तानाशाह एडोल्फ हिटलरको खजानका विषयमा विभिन्न अनुमान हुने गरेका छन् । उनको खजानाका बारेमा गरिएका अधिकांश अनुमानहरु कथा जस्तै बनेका छन् । तथापि एक जना पत्रकार सिरिल विस्लरले हिटलरको…

यस्ता व्यक्ति जसले आँखालाई बाहिर निकालेर भित्र छिराउन सक्छन्

विश्वका हरकोही मानिसमा अलग अलग विशेषता हुन्छन् । फरक फरक रुची, आचरण र बानी ब्यबहारले नै एक मानिस अर्को भन्दा भिन्न देखिने गर्छ । तर, विश्वमा केही यस्ता मानिस पनि…