तस्बिरमा प्रचण्डपुत्र प्रकाशको स्मृति सभा

२०७५ मंसिर ३, सोमबार ०८:१२ गते २०७५ मंसिर ३, सोमबार ०८:१२ गते २०७५ मंसिर ३, सोमबार ०८:१२ गते

तस्बिरमा प्रचण्डपुत्र प्रकाशको स्मृति सभामंसिर ३, २०७५ सोमबार १३:६:४ | उज्यालो सहकर्मी
ललितपुर –नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको प्रथम स्मृति सभा सम्पन्न भएको छ ।

साेमबार पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, झलनाथ खनाल, बाबुराम भट्टराई, नेपाल सरकार मन्त्रीहरु तथा विभिन्न दलका नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

स्मृतिसभामा कलाकार तथा सर्वसाधारणको समेत बाक्लो उपस्थिति थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *