तिहारका लागि मिठाई किन्दै हुनुहुन्छ? साबधान! खानै नहुने मिठाई छन् बजारमा
भक्तपुर – तिहार सुरु भएपछि सूर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रमा गरेको मिठाई पसल अनुगमनका क्रममा ९० प्रतिशत मिठाई भण्डारमा अखाद्य मिठाई बिक्री गरिरहेको पाइएको छ । अनुगमन टोलीले अखाद्य वस्तु…