Month: २०७५ मंसिर ११, मंगलवार ०७:०७ गते

हेर्नुहोस कपाल झर्नुका कारण

काठमाडौं- आजकाल कम उमेरमा कपाल झर्ने समस्याबाट मानिसहरु पीडित भइरहेका हुन्छन् । कपाल झर्नुमा विभिन्न कारण हुन्छन् । तीमध्ये एक हो खानपानमा लापरवाही । यदि खानामा प्रोटीनको कमी भयो भने…

चाँया हटाउने सजिलो उपाए।

जाडो मौसमलाई सुख्खा मौसम पनि भनिन्छ । यो मौसममा बाताबरणीय परिवर्तन मात्रै होइन । हाम्रो शरीरको बाहिरी आवरणमा पनि थोरै थोरै फेरवदल आउँछ । छाला सुख्खा तथा फुस्रो हुने गर्छ…

महिनावारी हुँदा कसरी गर्ने यौन सम्पर्क?हेर्नुहोस प्रत्येक पुरुषले ख्याल गर्नु पर्ने १० प्रयोगहरु

परम्परागत हिन्दू धार्मिक मान्यताल महिनवारीको समयलाई अछूतका रुपमा व्यवहार गर्दछ । हिन्दूहरुका अनुसार, महिनावारी हुँदा महिलाको शरीरबाट फोहोर रगत निस्किने हुँदा उनी अशुद्ध हुन्छिन् । त्यसैले महिनाबारी हुँदा महिलालाई खाना…

के तपाईको दिउँसो सुत्ने बानी छ? हेर्नुहोस फाइदा कि हानी:

हामीले सुनेका छौं, चीनका कतिपय कम्पनीले कामदार/कर्मचारीलाई मध्यन्ह कार्यकक्षमै एकक्षण सुत्ने छुट दिन्छ । भनिन्छ, त्यो परम्पराकै रुपमा विकास भएको छ । र, कर्मचारीहरु क्षणभरका लागि सुत्नमा अभ्यस्त हुन्छन् ।…

जाडोमा हात फुट्यो ? यी ७ उपायले जोगाउँछ

जाडोमा हात् फुट्नु एक किसिमले सामान्य कुरा हो तर यसलाई वास्ता नगरी बसीओ भने यसैले नै ठुलो रोग निम्ताउन सक्छ। जाडो मा हात फुट्दा यी उपाए अपनाउदा हात जोगाउन सकिन्छ:…

सावधान !“PUBG”अनलाइन गेम खेल्न नदिएको भन्दै बाबु आमा र बहिनीको हत्या: हेर्नुहोस भिडियो

अहिले युवावर्गमा चर्चित रहेको अनलाइन गेम PUBG खेल्न नपाएको झोकमा एक १९ वर्षिय युवकले आफ्ना बाबु आमा र बहिनीको हत्या गरेका छन् । भारतको दिल्लीको बसन्तपुर इलाकामा भएको उक्त्त घटनाले…

शास्त्र भन्छः सुत्ने समय यी ५ चिज सिरानीमुनी राख्नुस्

शास्त्र भन्छ दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन । तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ । दिनभरीको सुख…

बेहुलीलाई अपमान गर्ने केन्याको मसाई संस्कृति

विवाहको दिनलाई जीवनको महत्वपूर्ण र खास दिनका रुपमा लिइन्छ । वेहुलीलाई सम्मानपूर्वक घरमा भित्र्याउने परम्परा धेरै मुलुकमा छ । तर, मसाई संस्कृतिमा वेहुलीलाई विवाहकै दिन अपमान गरिन्छ ।केन्याको मसाई संस्कृतिमा…

खिचडीः एक स्वस्थ र सम्पूर्ण आहार

चामल, दाल र घिउको मिश्रणबाट बनाइने खिचडीलाई एक स्वस्थ र सम्पूर्ण आहार मानिन्छ । खिचडी मानिसको स्वास्थ्यको लागि धेरै फाइदाकारी छ । खिचडीमा विभिन्न पौष्टिक र स्वस्थवर्धक तत्व हुन्छन् जसले…

कसैले तपाईको पैसा फिर्ता गरिरहेको छैन वा दुःख दिइरहेको छ भने अपनाउनुहोस यो सजिलो तरिका: पूरा पढ्नु होस।

कसैले तपाईको पैसा फिर्ता गरिरहेको छैन वा दुःख दिइरहेको छ भने अपनाउनुहोस यो सजिलो तरिका……पूरा पढ्नु होस ।। यदी कसैले तपाईको पैसा फिर्ता गरिरहेको छैन या बिनाकारण तपाईलाई दुःख दिइरहेको…

You missed