सैनिकको रगतले बच्यो वृृद्धाको ज्यान

२०७५ मंसिर १७, सोमबार १९:०८ गते २०७५ मंसिर १७, सोमबार १९:०८ गते २०७५ मंसिर १७, सोमबार १९:०८ गते

डोटी । डोटीको सिलगढीमा रहेको रुद्रध्वज गणमा कार्यरत एक सैनिकले दान गरेको रगतले एक महिलाको ज्यान बचेको छ ।

सुदूरपश्चिम पृतना दिपायलस्थित सैनिक जनसम्पर्क शाखाले दिएको जानकारी अनुसार रुद्रध्वज गणमा कार्यरत गगनबहादुर सलामीले दान गरेको रगतका कारण पूर्वीचौकी गाउँपालिका– १ फुलौटकी ७५ वर्षिर्य हिमसरा खड्काको ज्यान जोगिएको हो ।

रगत अभाव पाएपछि अहिले खड्को स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । रगत अभाव भएपछि यहाँ बिरामी नेपाली सेनाको ब्यारेक धाउने गर्छन् ।

-न्युज २४

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *