हनिमुनका लागि प्रियंका-निक ओमानमा: समुन्द्र किनारमा के लेखिन् प्रियंकाले?
काठमाडौँ – अभिनेत्री प्रियंका चोपडा र निक जोनस विवाहपछिको विशेष समय बिताइरहेका छन् । २ डिसेम्बरमा उनीहरुको विवाह भएको थियो । विवाहको केही दिनमै उनीहरु मुकेश अम्बानीको छोरीको प्री–वेडिङ्ग सेलिब्रेशनमा…