जसले नेपालमै बेच्छन् ‘अरिङ्गाल फ्राई’
पाल्पा । रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका गम्भीर आलेले अरिङ्गालको व्यापार गर्छन्भन्दा अनौठो मान्नु पर्दैन । विगत ६ वर्षदेखि उनले होटल रुपटपमा अरिङ्गालको ‘फ्राई’ बेच्दै आएका छन् । अरिङ्गालको व्यापार गरेरै आलेले…