धमलाले भने रवि लामिछानेलाई तत्काल जेल हाल्नु पर्छ
“कविता”
पुलिसले गर्ने काम पत्रकारले गर्यो भनेर
कराउदै छन रे दुइचार ओटा चल्ला हरु
काम भन्दा कफ बडि जाली का ती हल्ला हरु
बर्दी बिना को पुलिस हो पत्रकार
राज्य को हो चौथो अङग
तिमी जस्तै आरोप हरु पनि लाउन सक्छौ
तर रबि ले अमेरिकन नागरिक को कुरा गरेका छैन
उनी अ्मेरिका बसेका थिय ज्ञान् को खोजी गर्न प्रबास पसेका थिय । रबि लाई बिदेसि भने हरु तिमी हरु बरु स्वभिमान मा बिक्न सक्छौ
डलरको आड्मा टिक्न्सक्छौ तर र रबि रबि हुन
जुनकीरी र सुर्य लाई तुलना न गर किन कि उज्यालो छर्दैमा जुनकिरि सुर्य हुदैन ।
बदर चरित्र किन देखाउछौ आजकाल त रत्नपार्क को रुख मा बस्न छाडेउ भन्ने सुनेको थिए
घर पालुवा भैरछौ भन्थे तर पहिलेको स्वबा जस्तै रैछ
तिमी चेस खेल्न आउनु भन्छेउ रत्नपार्क मा खेल्न हैन चेस कतार को ओलम्पिक जाउ चेस खेल्न चाइ नाइ हराउ भारत लाई हराउ तिमी जति करायपनि मुकुनदे भनेर एक दुई लाख ले चिन्छन होला तर रबि ओल्ड रेकर्ड राख्न्ने नेपालि हुन सक्छौ रेक्ड तोडेर देखाउ तिमी दिल निसानी हौ कि चील निसानी हौ
अरुको कुरा काटे जस्तो हुदैन याहा
सक्छौ भने ए गफाडी हरु रबि कै जस्ता
नया बाटा हरु जोडेर देखाउ
नेपाली को अरब को पीडा हरु बोल्छनउनि
दलाल घोस्खोरी को कर्तुत खोल्छन उनि
तिमी लाई के था तिमी कहिलै बिदेस गए को भय पो
प्रदेस को पीडा बुज्छौ अस्ट्मी गुरुङ जस्ता
हजारौं आमा बा हरु लाई सोध्नु प्रदेस मा सन्तान गुमाउदा को पीडा कस्तो हुन्छ। भनेर
सरकार बेखबर हुन्छ भने बचाउ भन्दै कराउदा पनि सुनिछ कि भनेर आफनै कान थुन्छ भने
अनि आफ्नु कलम र माइक लाई हतियार बनायर
रबि आफै फिल्ड मा न हिडे के गर्नु ।
अब हजार रबि र हजार कवि जन्मिनेछन
बल्तकारी घोस खोरी भ्रष्टाचारि लाई फाँसी हुनु पर्छ भने नबोल्ने हरु अहिले राम्रो काम गर्ने को
खेदो खन्छन देस को भलो नचाहने धमिरा हरु
सबै पत्रकार रबि हुदैन सबै लेखक कवि हुदैन
कुनै कोठे दार्सनिक र आदस बादी लाई हैन
जनता सग सिदा कुरा सुन्ने जनता लाई सोद
रबि लामिछाने कस्तो हुन भनेर
सबै पुलिस रमेस खरेल र सर्बेद्र खनाल हुदैन
सबै नेता मदन ,बि पि प्रचण्ड ओलि जस्तो कामाल हुदैन्न
फिलिम खेल्ने सबै हिरो राजेस हमाल हुदैन्न्न
न सक्तो सराब गरेर हुन्छ न टाउको पुटायर हुन्छ
भोलि हुने कुरा आज भन्दिने पत्रकार
फरक बिचार र पाटी लाई सगै जुवा हालेर जोत्ने पत्रकार न्यायाधीश , मन्त्री , प्रसासन लाई टेबल मा बोलायर देस को हरेक कुरा खोजी नीति गर्ने पत्रकार ।
नेता देखि जनता सम्म सजक बनाउने पत्रकार
आज दुखी को कुरा गर्दा अन्य को कुरा गर्दा
घुस खोरी बलात्कारिको कुरा गर्दा गुन्डा गर्दी र
ज्यादती को कुरा गर्दा काला कर्तुत पर्दाफास गरि जनता सामु ऐना बानायर देखाउदा उनी गलत हुन भने पत्रकार रबि लामिछाने लाई जेल हाल्न सक्नु पर्छ लोकतन्त्र को पाइला चाल्दा नेल हाल्न सक्नु पर्छ।
किन कि ! योदेस मात्र हैन दुनिया मा नै सत्य बोल्ने मान्छे माथी आरोप हरु लागेका छन
कुनै बेला जसरी पृथ्वी गोलो छ भन्ने बैज्ञानिक लाई चेप्टो छ भन्न लगायको थियो आखी संसार मा पृथ्वी गोनै साबित भयो दियो
देस सफाइ गर्ने अभियान हो बुल डोजर लगाउनु पर्दैन कलम र मायिक ले सफाइ हुनेछ
हत्या हिंसा बल्तकार समाजा को घटना लाई
सत्य तथ्य छान्मिन गरि जनता सामु ल्याउने पत्रकार
तिम्रो काला कर्तुत हरु जनता सग
सिदा कुरामा पर्दाफास हुने छैन्न ।
जाल मा पार्ने जस्तो सुकै खेल हाले हुन्छ
तिम्रो अदालत ले दोसि ठान्छ भने सक्छौ
रबि लाई जेल हाले हुन्छ ।।
Views: 0