सामान्यतया बिरामी डाक्टर कहाँ उपचार गर्न जान्छन तर डाक्टरले नै बिरामीसँग यौंनसम्पर्क राख्छन त्यो पनि महिला डाक्टरले भन्ने त सोच्न पनि सकिदैन तर त्यस्तै अनौठो घटना भयो क्यानाडाको राजधानी टोरोन्टोको एक अस्पतालमा ।
घटना केहिवर्ष अघिको भएपनि अहिले ति ३७ वर्षिया डाक्टरको बिरामीसँग डेट गरेको प्रमामानित भएपछि उनको मेडिकल लाइसेन्स खारिज भएको छ । उपचार गर्न अस्पताल गएका २३ वर्षका युवक क्यान्सर बाट ग्रसित भएको पत्ता उनै महिला डाक्टर थिपा सुन्दरलिंगमले लगाएकी थिइन ।
विभिन्न चरण गरेर २३ पटक डाक्टर थिपा सँग उपचार गरेका युवकले आफुँ डाक्टरबाट सेक्सुअल सामान्यतया बिरामी डाक्टर कहाँ उपचार गर्न जान्छन तर डाक्टरले नै बिरामीसँग यौंनसम्पर्क राख्छन त्यो पनि महिला डाक्टरले भन्ने त सोच्न पनि सकिदैन तर त्यस्तै अनौठो ह्यारासमेन्टमा परेको रिपोर्टको आधारमा केस आगाडी बढेको थियो ।
उक्त युवकलाई डाक्टरले इन्स्ताग्राममा फ्लो गर्दै उशृंखल म्यासेजहरु पठाएपछि सुरु भएको थियो उनीहरुको सम्बन्ध । उपचारको क्रममा प्राय बिरामीसँगै बस्ने डाक्टरले अन्तत अस्पतालकै बेडमा उक्त युवकसँग यौंनसम्पर्क गरिन ।
सुरुमा त डाक्टरले आफ्नो सम्बन्ध गोप्य नै राख्न धेरै अनुरोध गरिन तर अन्तमा उनले आफ्नो सम्बन्धबारे साथिहरुसँग सेयर गरेपछि युवकले आफुँलाई डाक्टरले फसाएर सम्बन्ध राखेको र आफुँ पिडित भएको भन्दै केस गरेका थिए ।
अन्तत: डाक्टरले आफ्नो पेशा छोडेर युवकसँग इमोशन ब्ल्याकमेल र सेक्सुअल ह्यारास गरेको भन्दै दोषी देखाउँदै उनलाई २२ हजार डलर सजाय सहित उनको मेडिकल लाइसेन्स खारेज गरेको हो ।
Nepaliinabroad बाट
Views: 0