१४ वर्षिय छोराले ८ बर्षीय बहिनीलाई बलात्कार गरिरहेको देखेपछि आमा ले छोरा लाई एस्तो सम्म गरिन

२०७५ माघ २०, आईतवार १७:२१ गते २०७५ माघ २०, आईतवार १७:२१ गते २०७५ माघ २०, आईतवार १७:२१ गते

एजेन्सी, अमेरिकाको मेरील्यान्डमा बसोबास गर्ने एक महिलाको घरमा एक अनौठो घटना घटेको छ । ती महिलाले आफ्नो छोराको क्रियाकलाप देखेर आँफैले प्रहरीलाई खबर गरी छोरालाई जेल पठाएका छन् ।

आमाले ती महिलाले आफ्नो २ वर्षिय छोरालाई सुताउँदै थिइन् । उनकी १४ वर्षिय छोरा सोलोमोन प्युल ८ वर्षिय बहिनीसँग अर्को कोठामा खेल्दै थिए । निकै हल्ला गर्दै खेलिरहेका उनीहरु केहीसमय पछि आवाजबिहिन अवस्थामा पुगे ।

त्यसपछि केही भयो की भनेर त्यहाँ पुगेकी आमाले निकै कहाली लाग्दो दृष्य देखिन जहाँ उनका छोरा सोलेमोनले आफ्नो बहिनीलाई बलात्कार गरिरहेका थिए ।

८ वर्षिय बहिनीलाई निवस्त्र बनाएर चक्कु साथमा राखेर तर्साउदै बलात्कार गरिरहेका थिए । छोराको यस्तो हर्कत देखेकी आमाले रिसाएर प्रहरीलाई ८ वर्षिय छोरीको बयान लिन लगाइन् । बालिकाको बयानअनुसार दाजुले बहिनीलाई धम्कीको साथ बलात्कार गरेको बताइन् ।

छोरीको बयानको आधारमा आफ्नै छोरालाई जेल पठाइन् । प्रहरीको अनुसन्धानमा दोषी ठहरीएका सोलोमोनलाई आजिवन जेल सजाय सुनाइयो । मेरिल्यन्डको कानुन अनुसार सोलोमोन वयस्क उमेरका मानिस जस्तै आजिवन जेल सजाय भोग्नेमा परेका छन् ।

gk बाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *