विदेश गएको बेला साथीको श्रीमती भगाएपछी,

२०७५ माघ २२, मंगलवार १२:३७ गते २०७५ माघ २२, मंगलवार १२:३७ गते २०७५ माघ २२, मंगलवार १२:३७ गते

यो पनि पद्नुहोस

दाङमा भेटियो हतियार कारखाना, दुई जना पक्राउ

माघ २०, दाङ । प्रहरीले दाङको विकट गाउँ राजपुर-७, भौवानामा हतियार बनाउने कारखाना भेटेको छ । बाँके र दाङको दक्षिणी सीमावर्ती क्षेत्रमा एक स्थानीयले घरमै हतियार बनाउने र मर्मत गर्ने गरेको भेटिएको हो ।

५ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पिताम्बर अधिकारीका अनुसार हतियार बनाउने कार्यमा संलग्न ५९ वर्षीय जीतबहादुर बुढा पक्राउ परेका छन् । साथै, सोही ठाउँबाट ३८ वर्षीय रूद्रमणि घर्तीलाई पनि एक नाल भरुवा बन्दुकसहित पक्राउ गरिएको उनले बताए ।

प्रहरीका अनुसार बुढाको घरबाट ५ वटा भरुवा बन्दुक, एउटा १२ बोर र ३ वटा एयरगन राइफल, एक/एक वटा कटुवा पेस्तोल र रिभल्वर, १२ वटा सानो हतियारको नाल मजल र ठूलो हतियारको नाल २९ वटा बरामद भएको छ ।

उनको घरमा हतियार बनाउन प्रयोग हुने आरन मेसिन, साइकलको रिङ, काठको पङ्खा, पङ्खा घुमाउने फित्ता, रेती, हेक्साब्लेड, हतौडा, पेचकस, उदाउने ढुङ्गा र पित्तल काट्ने कैँची, स्टि्रङ, बर्मा, एक पोका नटबल्टु, दुई वटा सुइरो, २५ वटा डेढ इञ्च, २८ वटा आधा इञ्च र १०२ वटा एक इञ्चको स्क्रु भेटिएको छ ।

त्यस्तै, वोल्ट, सर्फ धुलो, सोहाग धुलो र पितल गलाउने धुलोसहित सटगनको हतियारमा प्रयोग हुने १० वटा खोका भेटिएको छ ।

‘विकट क्षेत्रमा घर भएकाले त्यहाँ जो कोही जान नसक्ने कुराको फाइदा उठाउँदै बुढाले धेरै पहिलादेखि हतियार बनाउँदै आएको रहेछ’, डिआईजी अधिकारीले भने, ‘घरेलु हतियार बनाउनेसँगै मर्मत गर्ने काम पनि गर्ने गरेको देखिएको छ ।’

कुसुम भन्ने स्थानबाट ४० किलोमिटर तल गएपछि एक/डेढ घन्टा मोटरसाइकलमा हिँडेपछि मात्र त्यहाँ पुगिन्छ । उनको घरबाट बरामद हतियारको प्रकृति हेर्दा शिकार खेल्न ती हतियार प्रयोग हुने गरेको देखिन्छ ।

तर, सर्ट गन, १२ बोर र रिभल्वरहरु पनि बरामद भएकाले अपराधिक गतिविधिमा संलग्न केही व्यक्तिको हतियार उनले मर्मत गर्ने गरेको हुनसक्ने आशंका गरिएको छ ।

हाल पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय, गढवामा राखिएको छ भने उनीहरुमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुर अन्तरगत मुद्दा दर्ता गरेर कारबाही गरिनेछ ।यो पनि पद्नुहोस

हाल पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय, गढवामा राखिएको छ भने उनीहरुमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुर अन्तरगत मुद्दा दर्ता गरेर कारबाही गरिनेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *