कलिलो छोरो छोडेर मलेसिया गएको श्रीमान बर्सौपछी थाहा भयो फर्किएर अर्कै बिहे गरेर लुकिछिपी बसेको छ

२०७५ माघ २२, मंगलवार १३:२९ गते २०७५ माघ २२, मंगलवार १३:२९ गते २०७५ माघ २२, मंगलवार १३:२९ गते

सुमित्रा सुनार जो १० बर्ष देखि वैदेशिक रोजगारको लागि मलेसिया गएका आफ्नो स्रीमान आशिष् सुनारको फर्काइको पर्खाइमा बसेकी छिन ।श्रीमान् बिदेशी भुमिमै बेपत्ता भएपछी घर परिवार मा बस्न गारो हुँदै गयो ।झैझगडा पर्न थाल्यो ।

श्रीमानले नै माया मारेपछी सासू ससुरा को नै भए र । कति पटक त झुन्डिएर आत्महत्य गर्ने कोसिस पनि गरिन तर पनि आफ्नो छोराको अनुहार हेरेर आफुले छोरालाइ टुहुरो बनाउन हुन्न भन्ने सोचिन । अहिले सुमित्राले खबर पाइन श्रीमान अर्को बिहे गरेर लुकि छिपी बसेको छ रे । अर्कोतिर छोरी पनि छ रे । पूरा हेर्न भिडियो हेर्नुहोस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *