यी हुन् सरकारले हटाउन लागेको ६ संभावित मन्त्री ? (हेर्नुस् भिडियो)

२०७५ फाल्गुन ११, शनिबार १५:५६ गते २०७५ फाल्गुन ११, शनिबार १५:५६ गते २०७५ फाल्गुन ११, शनिबार १५:५६ गते

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत फाल्गुण ३ गते एक वर्ष पूरा गरेको छ ।

यतिबेला प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेको कामकारबाहीहरूको समीक्षा भइरहेको छ।

प्रधानमन्त्री ओलीले मातहतका मन्त्रालयहरूको कार्यप्रगतिको मूल्याङ्कन गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले सफ्टवेयर नै बनाएर मन्त्रीहरूको कार्य मूल्याङ्कन गर्दै आएका हुन् ।

तर, कतिपय मन्त्रीहरूले आफ्नो कार्य योजना आफै कार्यान्वयन गर्न आफैँ असक्षम भएका छन् ।

सोही मूल्याङ्कनमा अनुत्तीर्ण र विवादित मन्त्रीहरूका कारण सरकार नै अप्ठ्यारोमा पर्न थालेपछी प्रधानमन्त्री सोचमग्न अवस्थामा छन् । ओलीले यस अघि नै मन्त्रीहरूलाई परिणाममुखी काम गर्न पटक पटक आग्रह गर्दै आएका थिए ।

मन्त्रिपरिषद् गठन ताका नै प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई एक वर्षको कार्य योजना मागेका थिए । त्यही बखत प्रधानमन्त्री ओलीले काम गर्नका लागि मन्त्रीहरूलाई एक वर्षको समयावधि पर्याप्त रहेको बताएका थिए ।

पूरा जानकारीको लागि हिट नेपालले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुस्…

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *