काठमाडौँ — कांग्रेस सभापति शेरवहादुर देउवा बिहीवारदेखि जिल्लाका कार्यक्रममा सहभागी हुन राजधानी बाहिर जाने भएका छन् । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार सभापति देउवा फागुन २३ गते विराटनगर, २४ गते पोखरा, २५ गते म्याग्दी, २६ गते पर्वत र २७ गते बागलुङ छन् ।
जिल्ला भ्रमणका क्रममा उनले पार्टीका भवन उद्घाटन र शिलान्यास, जिल्ला सम्मेलन, पार्टीबाट निर्वाचित गाउँ र नगरपालिका प्रतिनिधिसंग छलफल, पार्टी कार्यकर्तासंगको अन्तरक्रिया गर्नेछन् ।
-Kantipur
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0