अचम्म !! १३ वर्षीय बालकद्वारा १० वर्षीया बालिका बलात्कार

२०७५ फाल्गुन २६, आईतवार १६:०७ गते २०७५ फाल्गुन २६, आईतवार १६:०७ गते २०७५ फाल्गुन २६, आईतवार १६:०७ गते

दाङ, फागुन २६ । दाङमा १० वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा १३ वर्षीय बालक प्रहरीद्वारा पक्राउ परेका छन् ।

घोराही उप–महानगरपालिका–१० चारबगियाका १३ वर्षीय बालक जिज्ञासु ९नाम परिवर्तन ० स्थानिय १० वर्षीया बालिका अबोध ९नाम परिवर्तन० लाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रवक्ता डिएसपी रामप्रसाद घर्ती मगरका अनुसार बालिकाका बुबाले छोरीलाई जवरजस्ती करणी गरेको जाहेरी दिए पछि ती बालकलाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

त्यस्तै घोराही–४ की सुरुमा १२ वर्षीया भनिएकी अर्की १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा रोल्पाको रुन्टीगढी गाउँपालिका–४ का युवराज रानालाई पनि पक्राउ गरी अनुसान्धान अगाडी बढाइएको डिएसपी घर्ती मगरले जानकारी दिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *