काठमाडौँ – सरकारले प्रतिबन्ध लगाएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बिहीबार नेपाल बन्द आह्वान गरेको छ ।
यद्यपी, यो बन्दको कार्यक्रम सरकारले प्रतिबन्ध लगाउनु अगावै सार्वजनिक भइसकेको थियो ।पछिल्लो समय चन्द नेतृत्वको नेकपाले आगजनी र बम विस्फोटका घटना गराइरहेको छ ।
प्रहरीले केहीदिन अघि विप्लवको गाउँमा छापा मारि केही थान हतियार बरामद गरेको थियो । विप्वल समूहका एक स्थानीय नेतालाई गोली हानी नियन्त्रणमा लिएको थियो ।हेर्नुहोस को हुन् त विप्लब ?
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0