केपी ओली राजाकै नक्कल गर्दैछन, प्रचण्ड सत्ताको लागि अमेरिकाको शरणमा पुगे: डा. भट्टराई (भिडियो)

२०७५ चैत्र ८, शुक्रबार २१:२८ गते २०७५ चैत्र ८, शुक्रबार २१:२८ गते २०७५ चैत्र ८, शुक्रबार २१:२८ गते

मुलुकको साशन सत्ता नेपाल कम्युनिष्ट पार्टीले सम्हालीरहेको छ । नेकपाको दुई अध्क्षय मध्ये एक जनाले सरकार संचालन गरिरहेका छन् भने अर्को जनाले पार्टी संचालन गरिरहेका छन् । उनीहरुको बीचमा ५०-५० को सहमति भएको छ भनेर भनिएको छ ।तर नेकपाको नेतृत्व सरकारमा जाँदा र सरकारमा पुग्नु भन्दा अगाडी उसले अस्वशन दिएको थियो र सपना देखाएको थियो । त्यो सपना अहिले आम जनतासंग जोडिएर र पार्टीले देखाएको सपना सरकारमा पुग्दा खेरि झोलुङ्गे पुल जस्तो हल्लिन थाल्यो र कहिँ कतै चुडिन थाल्यो भनेर निकै धेरै चर्चा-परिचर्चा, ब्याख्या तथा विस्लेषण हरु भईरहेका छन् ।

त्यसमा प्रधानमन्त्रीको र मन्त्रीपरिषदमा सामेल मन्त्रीहरुको टिप्पणी र प्रतिटिप्पणी आइरहेको छ जसले गर्दा बुद्धिजिबी वर्ग, सत्तामा नरहेका राजनीतिक पार्टीहरु र सरकारको बीचमा एक किसिमको द्वन्द जस्तो देखिएको छ । सरकारले जनतालाई जुन आशा देखाएको थियो त्यो कति पुरा गर्न सक्यो ? बलियो सरकार यति छिटै किन कमजोर हुन पुग्यो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले पूर्व प्रधानमन्त्रीडा.बाबुराम भट्टराईसंग गरेको कुराकानी हेर्नुहोस् :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed