परराष्ट्रमन्त्री ज्ञवाली दम्पत्तीद्वार अंगदान गरे ।

२०७६ श्रावण ३, शुक्रबार १७:०४ गते २०७६ श्रावण ३, शुक्रबार १७:०४ गते २०७६ श्रावण ३, शुक्रबार १७:०४ गते

काठमाण्डौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली दम्पत्तीले अंगदान गरेका छन् । नेकपाका नेता समेत रहेका ज्ञवाली र उनकी श्रीमती सरस्वती ज्ञवाली अर्यालले मरणोपान्त अंग दिन गरेका हुन् ।

मन्त्री ज्ञवालीले ट्विटमार्फत सो जानकारी दिएका हुन् । ज्ञवालीले ट्विटमा भनेका छन्, दुवै बुढाबुढीले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा मरणोपान्त अंगदान गरेर आयौं । जिन्दगीको त के भरोसा छ र जति दिन बाँचिन्छ, समाजमा थोरै भएपनि उज्यालो छर्दै बाँच्न सकियोस् मृत्युपर्यन्त कसैका लागि अलिकति भएपनि काम लाग्न सकियोस (बस यत्ति कामना छ । (एमाले.कम)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed