चिर्पटले हानेर बाबुको हत्या

२०७६ श्रावण १३, सोमबार ११:२८ गते २०७६ श्रावण १३, सोमबार ११:२८ गते २०७६ श्रावण १३, सोमबार ११:२८ गते

कैलाली : जिल्लाको गोदावरी नगरपालिका-५ र्बबाटाका ३० वर्षीय राम सिंह कुमालले ६० वर्षीय बाबु अम्बरलाई चिर्पटले हानेर हत्या गरेका छन्। आइतबार राति घरायसी विवादका क्रममा छोरोले चिर्पट प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। हत्या गरी फरार रहेका कुमाललाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए। चिर्पट प्रहारबाट गम्भीर घाइते अम्मरको उपचारका क्रममा मृत्यु सेती अञ्चल अस्पतालमा मुत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *