आफै भित्रको बुद्धत्व – गजल !!

२०७६ श्रावण १६, बिहीबार २१:२७ गते २०७६ श्रावण १६, बिहीबार २१:२७ गते २०७६ श्रावण १६, बिहीबार २१:२७ गते

~~~~~~गजल~~~~~~~
बचाई राख्नुपर्छ बुद्धत्व आफैंभित्रको
मानबतामा खोज्दै देवत्व आफैंभित्रको
परिस्थितिको दास हो भन्छन् जीन्दगी
नियतिको अनौठो दासत्व आफैंभित्रको
दुखी बन्छन् मान्छे आफैंलाई नचिनेर
बुझ्दैनन कसैले महत्व आफैंभित्रको
कस्तुरी झैँ भौंतारिन्छन मान्छेको आत्मा
पहिचान गरौं अपनत्व आफैंभित्रको
अपुर्ण लाग्छ जीन्दगी ज्ञानको अभावमा
बुझ्नै नसकिने सारतत्व आफैंभित्रको
मनु”विकल”
हाल:फाहुद,ओमान

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *