डोरी बाटेर नामक म्युजिक भिडियो सार्वजनिक

२०७७ चैत्र ६, शुक्रबार १६:४९ गते २०७७ चैत्र ६, शुक्रबार १६:४९ गते २०७७ चैत्र ६, शुक्रबार १६:४९ गते

काठमाडौं । राम बहादुर खत्रीद्धारा लिखित डोरी बाटेर गीतको म्युजिक भिडियो यहि चैत्र ६ गते शुक्रवार काठमाडौको चण्डोलस्थित ग्रीन हट क्याफेमा बिमोचन गरी सर्वजनिक गरेकोे छ । नेपालका वरिष्ट कलाकार उत्तम केसीको प्रमुख अतिथिमा कार्यक्रम भएको हो भने प्रमुख अतिथि केसीले नै प्रजेक्टरवाट देखाईएको गीतलाई केसीले लगईन गरेर बिमोचित गरेका थिए । उक्त गितलाई सिंगिङस्टार वानकी प्रथम भएकी गाईका स्मिता र दोस्रो भएका संजीवको संयुक्त स्वर रहेको छ । भने संगीत मनोज मालेले गरेका छन् । त्यस कार्यक्रमका सभापति समेत रहेका कपिल कार्कीले उक्त गीतको निर्देशन गरेका हुन् । गीतमा थुप्रै कलाकारहरुको अभिनय रहेको छ । ख्यातिप्रप्त कलाकार नारायण पराजुली, भुपेन्द्र रायमाझी, गोविन्द चापागाई लगायत युवापुस्ताका कलाकारहरुको बेजोड प्रस्तुति रहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *