जीबी चिरन अभिनित ´मर्ने चोला` नामक गितको भिडियो सार्वजनिक

२०७७ चैत्र १६, सोमबार २२:१९ गते २०७७ चैत्र १६, सोमबार २२:१९ गते २०७७ चैत्र १६, सोमबार २२:१९ गते

काठमाडौं १६ चैत | बाँसुरी बादक तथा गायक रत्न बि.क’को संगीत संयोजन र तथा कमला बिसी”को आवाजमा मर्मस्पर्शी गीत (मर्ने चोला) को भिडियो सर्बजनिक भएको छ ।चर्चित सर्जक हुम गैह्रेको शब्दमा कमला बि.सि’ बिमला गैह्रे”प्रेम दीप राम्जाली”को आवाज रहेको गीतमा संगीत भने गायिका स्वयम् कमला बि सी”को संगीत रहेको गितमा रत्न बि.क”को एरेन्ज रहेको छ । गीतको भिडियोमा निर्देशन तथा सम्पादन सर्जक हुम गैह्रेकै रहेको छ।छयांकन भने कारण चैसिरको रहेको छ । भिडियोमा जीबी चिरन अर्थात् चिरञ्जीवी सापकोटा ,बिनु परियार र बसन्त बर्माको अभिनय देख्न सकिन्छ। गीतको भिडियोलाई बाँसुरी बादक रत्न बिक’को यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।हेर्नुहोस् पूरा भिडियो…

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *