Month: २०७७ फाल्गुन २१, शुक्रबार १४:१३ गते

म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि ५४ मानिस मारिए, १७०० भन्दा बढी पक्राउ

एजेन्सी, २१ फागुन : म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ मानिस मारिए र एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ| बुधबार र बिहीबार मात्र सेनाको…

कांग्रेस सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिका दरिलो रुपमा प्रस्तुत गर्नुपर्छ : नेता सिंह

बारा, २१ फागुन : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने कुरामा जोड दिएका छन् । सिमरा विमानस्थलमा शुक्रबार…

नेपाली आकाशमै इन्टरनेटको सुविधा

काठमाडौं, फागुन २१ :विदेशी एयरलाइन्सहरूले नेपाली आकाशमा उडान गर्दा अबदेखि इन्टरनेट सुविधा प्रयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथिको नेपाली आकाशमा विदेशी जहाजहरूले इन्टरनेट प्रयोग…

घरजग्गाको कारोबारलाई संस्थागत बनाउन अध्ययन सुरु

काठमाडौं, फागुन २१ : घरजग्गाको कारोबारलाई संस्थागत बनाई व्यवस्थित तथा पारदर्शी बनाउन सरकारले अध्ययन शुरू गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले घरजग्गाको कारोबार गर्न आधिकारिक संस्था…

रसुवागढी नाका सञ्चालनमा, सामान बोकेका गाडी नेपाल भित्रिए

काठमाण्डाै : नेपाल-चीन व्यापारिक नाका रसुवागढी आजदेखि सञ्चालनमा आएको छ । नाका खुलेसँगै बिहान ३ वटा गाडी नेपालतर्फ आएका र आज नेपाली व्यवसायीको सामान बोकेको ७ वटा गाडी आउने रसुवागढी…

आज सुनचाँदीकै मूल्य घट्यो, कारोबार कतिमा ?

काठमाडौं, २१ फागुन : लगातार ओरालो लागिरहेको सुनको मूल्य शुक्रबार पनि तोलामा ९०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा शुक्रबार छापावाला सुन ९०० रुपैयाँले घटेर तोलामा ८५ हजार ६०० रुपैयाँ…

नेत्रविक्रम चन्द ‘विप्लव’ नवलपुरबाट सार्वजनिक, विप्लव सोझै बालुवाटार अनि मात्रै राष्ट्रिय सभागृहमा

काठमाडौं, २१ फागुन : सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका-१३ बाट उनी सार्वजनिक भएका हुन् ।बिहीबार…

मिर्गौला प्रत्यारोपणको १ वर्षः प्रमको सक्रियता र आत्मविश्वास देखेर डाक्टर नै दङ्ग

काठमाडौं, फागुन २१ : ‘म आग्रह गर्छु – मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क हुनुहोस्,’ मिर्गौला प्रत्यारोपण गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देश जारी गर्दै यिनै अभिव्यक्ति दिएका थिए| दोस्रो…

दाल प्याकेजिङमा त्रुटिः ४० टन दाल नष्ट गर्ने कि परीक्षण गर्ने अन्योल

काठमाडौं, फागुन २१ : तीन महिनाअघि मोजाम्बिकबाट आयात गरिएको ४० हजार किलो रहर दालको प्याकेजिङमा त्रुटि भेटिए पनि कारबाही गर्ने विषयमा अन्योल बढेको छ| दाल प्याक गरिएको बोरामा उत्पादन मिति…

प्रधानमन्त्रीलाई विश्वासको मत लिन सुझाव

काठमाडौं, फागुन २१ : प्रतिनिधिसभा विघटन गरिएको कार्य असंवैधानिक भएको सर्वोच्च अदालतले ठहर गरेपछि र नेकपाको एक समूहले साधारण सदस्यबाट पनि हटाएको भनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन…