मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार, बाइडेन पत्नी र विदेशमन्त्रीले प्रदान गर्ने
काठमाडौं : नेपालस्थित अमेरिकी दुतावसले तेजाब आक्रमणबाट पीडित पर्साकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने भएको छ।तेजाव आ’क्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यको प्रशंसा गर्दै सो प्रतिष्ठित…