Month: २०७७ फाल्गुन १८, मंगलवार १०:०८ गते

प्रधानमन्त्री ओली आज झापा र मोरङ जाँदै

काठमाडौं, फागुन १८ : प्रधानमन्त्री केपी शर्मा ओली आज झापा र मोरङ जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली काठमाण्डौबाट पहिले झापा जाने कार्यक्रम रहेकाे छ ।ओलीले बिर्तामोडमा बी एन्ड सी अस्पतालले…

अब पशुपतिमा दाह संस्कारका लागि निःशुल्क दाउरा उपलब्ध हुन्छ : मन्त्री आले

काठमाडौं, १७ फागुन : वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा…

ममाथि शारीरिक आक्रमण हुन सक्छ, पार्टीलाई तलमाथि पर्न दिन हुन्न : प्रधानमन्त्री ओली

काठमाडौं, १७ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने जोखिम रहेको बताएका छन् । पोखरामा भएको अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले आफूले देश र नागरिकको पक्षमा…

प्रचण्ड-नेपाल समूहद्वारा सचिवालय बैठक बोलाउने निर्णय

काठमाडौं, १७ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड – माधवकुमार नेपाल पक्षको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।सोमबार नेकपाको संसदीय…

तीन वटा दशैँ २०७८ सालमा

काठमाडौं, १७ फागुन : २०७८ सालमा तीन दशैँ परेको छ । यो वर्ष चैत्रशुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । बैशाख ७ गते मंगलबार चैत्र शुक्ल अष्टमी…

पहिलो पटक ३३ केभीको प्रसारण लाइन पुग्यो मनाङमा

मनाङ, १७ फागुन : हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन पुगेको छ । यहाँको मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रशारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या…

अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं, फागुन १७ : नयाँ सवारी साधन खरिद गर्दै हुनुहुन्छ भने सवारी दर्तादेखि नै इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने हुन्छ ।नम्बर प्लेटमा एकरूपता ल्याउन तथा सवारी साधनको वैज्ञानिक व्यवस्थापनका लागि नयाँ…

लगातार घटेको सुनचाँदीको मूल्य आज बढ्यो, कारोबार कतिमा ?

काठमाडौं, १७ फागुन : लगातार घटेको सुनको मूल्य सोमबार भने बढेको छ । सोमबार तोलामा ४ सय रुपैयाँले बढेर सुन ८८ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले…

राष्ट्रपतिद्वारा २३ गतेको लागि संसद् अधिवेशन आह्वान

काठमाडौं, १७ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छिन् । उनले सरकारको सिफारिसअनुसार सोमबार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।राष्ट्रपतिका…

१३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस देखियो

नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस पनि समुदायस्तरमा देखिन थालेको छ । अहिलेसम्म १३ जनामा यस्तो भाइरस देखिएको छ । यो बेलायतमा देखिएको युके भेरिएन्ट भाइरस हुन सक्ने चिकित्सकहरूको आशंका छ । इपिडिमियोलोजी तथा…