राष्ट्रपतिद्वारा स्मृति ग्रन्थ विमोचन, संस्थापक अध्यक्ष जोशी देखी वर्तमान अध्यक्ष श्रेष्ठसम्मलाई सम्मानपत्र
काठमाडौं, ०२ चैत्र– नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७० वर्षे इतिहास झल्कने स्मृति ग्रन्थ प्रकाशित गरेको छ । सोमबार आयोजित वार्षिकोत्सव समारोहमा राष्ट्रपति भण्डारीले स्मृति ग्रन्थ विमोचन गरिन । स्थापनाको…