अर्घाखाँचीमा भिषण आगलागी, गाउँ उच्च जोखिममा
अर्घाखाँची-अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ६ ठुलापोखारामा भिषण आगलागी भएको छ बिहानै देखी बाख्रेको जंगल बाट लागेको आगो अहिले सुन्दरा पोखरामा आएको छ।यस आगलागी नियन्त्रणमा न आउदा पन्थी टोल,…