परपुरुषसंग सम्बन्ध रहेको आशंकामा विदेशवाट आएको एक सातामै २४ वर्षकी श्रीमतीलाई सिध्याए (भिडियो हेर्नुस्)

२०७८ जेष्ठ ७, शुक्रबार २१:०७ गते २०७८ जेष्ठ ७, शुक्रबार २१:०७ गते २०७८ जेष्ठ ७, शुक्रबार २१:०७ गते

वैैदेशिक रोजगारीमा गएका श्रीमान ४ वर्ष पछि घर फर्केका थिए । उनले आफ्नो श्रीमतीको अन्य पुरुषसंग सम्बन्ध रहेको शंका गरे । दागंमा भएको यो घटनाले वैदेशिक रोजगारीमा गएका पुरुषको मनमा उब्जने शंका र त्यसले निम्त्याउने परिणामको उदाहरण देखाएको छ । वैदेशिक रोजगारीका लागि कतारमा रहेका २७ वर्षका युवक नेपाल फर्केपछि आफ्नो २४ वर्षकी श्रीमती सिध्याइदिएका छन् ।

उनलाई श्रीमती अर्कैसंग सम्बन्ध रहेको शंका गरेको श्रीमानले शंका गरेका हुन् । विपना रेग्मी श्रीमान विदेश गएपछि छोरी लिएर वजारमा बसेकी थिइन् । कतारवाट उनले श्रीमतीलाई पैसा पठाउने गरेका थिए । घरका बुवा आमाले छोराले यति धेरै दुख गरेका मेरो छोराको पैसा वुहारी गतिलि नभएर वचत भएन भनेर बारम्बार गुनासो गर्ने गरेका थिए । महिनामा ७५ हजार रुपैया जति उनले कमाउने गरेका छन् ।

श्रीमानले पहिला पनि श्रीमतीलाई अब म राख्दिन भनेर गाउँलेलाई समेत भन्ने गरेका थिए ।
यो छोरी पनि मेरो होइन भन्दै घरभेटीलाई समेत भनेको स्थानियले बताएका छन् । विदेशवाट फर्किएको एक साता नबित्दै उनले घटना गराएका हुन् । युवकका बुवा पनि अपागं छन् । सासु ससुरालाई गाउँमा छोडेर सानी छोरी पढाउन भन्दै शहरमा बस्ने गरेकी थिइन् विपना ।

दुई दिन अघि काठमाडौ जान्छु भनेर श्रीमान हिडेका थिए । भोलीपल्ट विपना कोठामा छोडेर बाहिरवाट खाना ल्याएर दिएर उनी मोवाइलको रिचार्ज कार्ड किन्न गएको बेलामा श्रीमान अचानक आएर बाटोमै भेटेका थिए । घरभेटीले देख्दा विपनाको निधन भइसकेको थियो । श्रीमती माथि घटना गराएर श्रीमान भने त्यहाँवाट भागीसकेको आफुले देखेको घरभेटीले बताएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *