Month: २०७८ बैशाख २३, बिहीबार २१:५८ गते

चीनले आफ्नो भ्याक्सिन फिर्ता लैजाओस्, लगाएर गल्ती गरियो : फिलिपिन्स राष्ट्रपति

एजेन्सी, २३ बैशाख : फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले सहयोग स्वरुप दिइएको एक हजार सिनोफार्म भ्याक्सिन फिर्ता लैजान चीनलाई भनेका छन् । प्रमाणित नभएको भ्याक्सिन लगाएका कारण आलोचना खेपिरहेका दुतेर्तेले चीनलाई…

बलिवुड अभिनेत्री श्रीपदाको कोरोनाकै कारण ज्यान गयो

काठमाडौं, २३ बैशाख : बलिवुड अभिनेत्री श्रीपदाको कोरोना भाइरसको कारण निधन भएको छ । उनका जनरल सेक्रेटरी अमित बहले श्रीपदाको निधन पुष्टि गरेका छन् । श्रीपदाको निधनमा दक्षिण भारतीय एक्टर…

यसरी प्राकृतिक रूपमा नै बढाउन सकिन्छ अक्सिजन,,,

काठमान्डाैं : श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. रक्षा पाण्डेका अनुसार फोक्सोको सबभन्दा गह्रौं भाग हाम्रो पछिल्तिर हुन्छ । त्यसैले उत्तानो पारेर राख्दा बिरामीलाई पर्याप्त अ अ’क्सिजनतान्न कठिन हुन्छ भने…

थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो । यसअघि बुधबार…

वरिष्ठ गायक प्रेमध्वज प्रधानको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी

काठमाडौंँ । बिहिबार निधन भएका वरिष्ठ गायक प्रेमध्वज प्रधानको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । सिमित ब्यक्तिको उपस्थितिमा गायक प्रधानको अन्त्येष्टी गरिएको हो । प्रधानको अन्त्येष्टिका लागि…

यात्रुसँग बढी भाडा लिएको आरोपमा कलंकीबाट दुई जना पक्राउ

२३ वैशाख, काठमाडौं । यात्रुसँग बढी भाडा लिएको आरोपमा कलंकीबाट ट्राफिक प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कलंकी चोकमा रहेको बस काउण्टरका दुई जना कर्मचारीलाई यात्रुसँग मनोमानी भाडा लिइरहेको…

निःशुल्क अक्सिजन सिलिन्डर वितरण गर्दै पल

नायक तथा मोडल पल शाहाले अक्सिजन सिलिन्डर संकलन अभियान सुरु गरेका छन् । कोरोना दोश्रो लहरका कारण अक्सिजन अभाव हुन थाले पछि शाहाले `हाम्रो टिम नेपाल´सँग सहकार्य गर्दै यो अभियान…

वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार वसुन्धरास्थित न्युरो अस्पतालमा उनको निधन भएको हो । उपचारको क्रममा करिब १ : ४५ मा निधन भएका प्रधानलाई सास…

छोरीले अस्पतालमा अक्सिजन नपाएर छट्पटाई रहेकी आमालाई आफ्नै मुखबाट दिइन् अक्सिजन !

छोरीले अस्पतालमा अक्सिजन नपाएर छट्पटाई रहेकी आमालाई आफ्नै मुखबाट दिइन् अक्सिजन एजेन्सी : पूरै भारत देश अक्सि’जनको कमीको साथ र्सघर्ष गर्दैछ। अक्सि’जनको अभावमा मर्ने व्यक्तिको रिपोर्ट लगातार आउँदैछ।जब को’रोना सं’क्रमित…

ऋण तिर्न ५ महिना अघिमात्र भारत पुगेका राजको भोक प्यासले त’ड्पिऋण तिर्न ५ महिना अघिमात्र भारत पुगेका राजको भोक प्यासले त’ड्पिएरै मृ’त्यु ।

ऋण तिर्न ५ महिना अघिमात्र भारत पुगेका राजको भोक प्यासले त’ड्पिऋण तिर्न ५ महिना अघिमात्र भारत पुगेका राजको भोक प्यासले त’ड्पिएरै मृ’त्यु । गुल्मी : विश्वभर महामारीका रुपमा फैलिएको को’रोना…