मन्त्री खड्का र पाकिस्तानका राजदूत हैदरबीच शिष्टाचार भेट
काठमाडौं । परराष्ट्रमन्त्री माननीय डा नारायण खड्कासँग नेपालका लागि पाकिस्तानी राजदूत H. E. Syed Haider Shah बीच आज शिष्टाचार भेट भएको छ ।
सिंहदरबारस्थित मन्त्री खड्काको कार्यकक्षमा भएको भेटमा राजदूत शाहले परराष्ट्रमन्त्रीलाई पाकिस्तानी नेतृत्वको ‘अभिनन्दन’ सुनाए ।
भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने र आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0