नाबालिकालाई जवर्जस्ती करणी गर्ने मानिस पक्राउ

२०७९ असार ९, बिहीबार २२:४५ गते २०७९ असार ९, बिहीबार २२:४५ गते २०७९ असार ९, बिहीबार २२:४५ गते

असार ८ – बारा साँझ अं.१७:०० बजेको समयमा जिल्ला बारा जीतपुर सिमरा उ.म.न.पा.वडा नं.२२ स्थित चकरी जंगलमा संकेत नाम ३३ सिमरा ०७८/०७९ (म) १ को नावालिका छोरी बर्ष ४ की संकेत नाम ३३ सिमरा ०७८/०७९ (म) लाई ऐ.ऐ.बस्ने बर्ष १९ को अजय पाख्रिनले जबरजस्ती करणी गरी फरार भएको भनि पीडितको बुवाले लिखित जाहेरी दिनासाथ उक्त जाहेरी यस कार्यालयको कसूर दर्ता किताबमा जबरजस्ती करणी सम्वन्धी कसूरमा मुद्दा दर्ता गरी निज प्रतिवादीलाई सोही दिन साँझ अं.१८:००बजेको समयमा पक्राउ गरी मिति २०७९/०३/०९ गतेका दिन सम्मानित अदालतबाट दिन ७ को म्याद थप अनुमति लिई निजलाई यस कार्यालयको न्यायायिक हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य जारी रहेको जानकारी गराए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *