सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

२०७९ असार १३, सोमबार ०८:५४ गते २०७९ असार १३, सोमबार ०८:५४ गते २०७९ असार १३, सोमबार ०८:५४ गते

काठमाडौं, १२ असार – सुनसरी, दुहवी नगरपालिका-९ नहर चोकमा प्रदेश न.१-०४-००१ त १०२४म्बरको याक्टर अन्यन्त्रित भईआइतबार बिहानुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही नगरपालिका-१२ सितापुर बस्ने १३ वर्षीय महमत ईर्फान मियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दुहबी सामुदायिक अस्पताल हुँदिराट मेडिकल कलेजविराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लाम, माङसेबुङ गाउँपालिका-२ दहगामा मे.१ ज ४८७ न्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार ३ जनाको मृत्यु भएको छ । मृत्यु ुनेहरुमा माङसेबुङ गाउँपालिका-६ बस्ने ५० वर्षीय प्रकाश राई, पाँचथर मिक्लाजुङ गाउँपालिका-५ बस्ने ६५ वर्षीय हिमप्रसाद लावती६० वर्षीया पदम कुमारी लावती रहेका छन् । ुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हाल फरार बोलेरो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *