Month: २०७९ असार २, बिहीबार ००:३९ गते

दुबई पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं, १ असार – ​दुबई पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा मुगु खत्याड गाउँपालिका-११ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका मुलपानी बस्ने ३१ वर्षीय निराजन कार्कीलाई मंगलबार दिउँसो प्रहरीले…

इलेक्ट्रोनिक्सका सामान चोरी गरेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं, १ असार – ​ललितपुर महानगरपालिका-८ च्यासलस्थित सौरभ इन्टरनेशनल कम्पनीको गोदामबाट विभिन्न ईलेक्ट्रोनिक्सका सामान चोरी गरेको अभियोगमा ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ​पक्राउ पर्नेहरुमा स्याङजा आँधिखोला गाउँपालिका-२…

बौद्धनाथ क्षेत्र बिकास समितिका अध्यक्ष लामाको श्रीमती धनिमायालाई मन्त्रालयद्वारा बर्खास्त

काठमाडौ । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको बौद्धनाथ क्षेत्र बिकास समितिका पदाधिकारी नियुक्ति र पदको चरम दुरुपयोगको बारेमा जनसवाल रास्ट्रीय दैनिकले पर्दाफास गरेपछि मन्त्रालयले निर्णय बदल्न बाध्य…

आगलागीबाट जलेर २ जनाको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, ३० जेठ – गोरखा, चुननुव्री गाउँपालिका बस्ने २१ वर्षीया ओरगेन छोडेनको आगलागीबाट जलेर आइतबार मृत्यु भएको छ । आफ्नै घरमा खाना पकाउने क्रममा मेसिनमा प्रयोग गर्नको लागि राखिएको पेट्रोलमा…

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, ३० जेठ – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्वर नगरपालिका-१२ बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका-१२ घर भएका ५६ वर्षीय डल्ले कामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत…

एक सय १३ गोटा वन्यजन्तु कछुवा सहित पक्राउ

पर्सा, ३० जेठ – वीरगञ्ज महानगरपालिका–१६ ईनर्वागाउँस्थित सडकबाट भारतबाट अवैध रुपमा ल्याउँदै गरेको १ सय १३ गोटावन्यपशुपन्क्षी कछुवा सहित बारा कलैया उपमहानगरपालिका-७ बस्ने ४५ वर्षीय आनन्दलाल टेमानीलाई सोमबार प्रहरीले पक्राउ…

ठगी, अपराधिक विश्वासघात कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, ३० जेठ – ठगी, अपराधिक विश्वासघात कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं गौशला बस्ने धनुषा सबैला नगरपालिका–१० बस्ने ४५ वर्षीया अनुराधा कुमारी साहलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । ठगी,…

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

काठमाडौं, ३० जेठ – काठमाडौं, चितवन, नवलपरासी (पूर्व), बारा, बाँके र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । ​काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित सडकमा ना.५ ख २८१९…

दश वटा जीवित कछुवाको बच्चा सहित दुई जना पक्राउ

काठमाडौं, ३० जेठ – काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरबाट १० वटा जीवित वन्यजन्तु कछुवाको बच्चा (आखेटोपहार) सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-१ घर भएका…