Month: २०७९ जेष्ठ २६, बिहीबार ००:१८ गते

मृत अवस्थामा फेला

काठमाडौं, २५ जेठ – काठमाडौं महानगरपालिका-२४ न्यूरोडमा सोही महानगरपालिका-१२ टेकु बस्ने ३४ वर्षीय सुरेन महर्जन बुधबार मृत अवस्थामा फेला परेका छन् । ​दार्चुला, शैल्यसिखर नगरपालिका-१ बारिलतोर्के बस्ने ४५वर्षीया अनिबा खडायत…

अवैध लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

कैलाली, २५ जेठ – अवैध लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ​पक्राउ पर्नेहरूमा कन्चनपुर पुनरवास नगरपालिका-१ बस्ने ४२ वर्षीय डब…

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २५ जेठ – ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं धुम्बाराही बस्ने पाल्पा तिनाउ गाउँपालिका-३ घर भएका ४० वर्षीय जित बहादुर गुरुङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ठगी मुद्दामा संलग्न…

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं, २५ जेठ – ​नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ जेठ २३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनु भएका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित…

अवैध लागूऔषध सहित तीन जना पक्राउ

काठमाडौं,२५ जेठ – ​रौतहट, चन्द्रपुर नगरपालिका-६ थोकरटोल बस्ने ५२वर्षीय पनिलाल दासलाई अवैध लागूऔषध ७ किलोग्रामगाँजा सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटीएको…

निशुल्क भन्दै मलेसिया पठाउन साढे दुई लाख असुली

काठमाडौं – वैदेशिक रोजगार बिभागले गल्फ एसिया मेनपावरमा छापा मारेको छ । मलेसिया रोजगारी पठाउन कानून विपरित चर्को असुली गरेको उजुरीपछि विभागले गौशालास्थित मेनपावरमा छापा मारेको हो । बिभागबाट निर्देशक…

एकता महाधिबेसनको मर्म बिपरित नजान एनआरएनए कतार अध्यक्ष मुक्तदाको चेतावनी

जेष्ठ – २४ गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एनआरएनए आईसिसीले १०औ सर्बसम्मतिको महाधिबेशनको हलवाट निर्विरोध निर्बाचित पदाधिकारीहरुमध्य ११ पदाधिकारीहरुलाई बिधान अनुसार नभएको भन्दै पदमा नरहन पत्र जारी गरेपछी ठुलो…

मृत अवस्थामा फेला

काठमाडौं, २४ जेठ – सुर्खेत, गुर्भाकोट नगरपालिका-५ मेकबेतनी बस्ने धनबिर बिकको छोरी ७ वर्षीया गृष्मा बिक घर नजिकैको जंगलमा बारीको खाल्डोमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । हजुरआमासँग शनिबार…

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, २४ जेठ – मकवानपुर, मनहरी गाउँपालिका-६ डिपाटस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर,वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।…

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २४ जेठ ​बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने सुनसरी धरान उपमहानगरपालिका-१७ ठेगाना भएकी ४२ वर्षीया कविता सुब्बा र काठमाडौं बानेश्वर बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-९ ठेगाना…