नेपाली सेनाका तालिमरत शिक्षार्थीहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण
काठमाडौं, २४ जेठ – नेपाली सेना सैनिक प्रहरी गण जंगी अड्डा भद्रकालीमा तालिमरत “ सि.सं ६९ सैनिक प्रहरी (महिला मात्र) तालिम” का ४६ जना शिक्षार्थीहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन…