Month: २०७९ जेष्ठ २०, शुक्रबार ००:१८ गते

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा पत्रकार भेटघाट कार्यक्रम आयोजना

काठमाडौं, १९ जेठ – ​प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट तथा समसामयिक बिषयमा छलफल कार्यक्रमको आयोजना गर्नुभयो । ​उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल…

असल संस्कृति र भातृत्वभावको विकास गर्दै काम गर्न प्रहरी कर्मचारीहरु प्रतिवद्ध हुनुपर्ने – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह

काठमाडौं, १९ जेठ – ​प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरीकर्मचारीहरूले असल संस्कृति र भातृत्वभावको विकास गर्दैनागरिक सेवाको साथै आफूलाई सुम्पिएको जिम्मेवारी, दायित्व र कामप्रति अनुशासित एवं कटिबद्ध भई काम गर्नुपर्ने…

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, १८ जेठ – बर्दिया, ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-३ भगरैया बस्ने ४४ वर्षीय कृष्ण बहादुर कामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । कामीले ती…

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, १८ जेठ – काठमाडौं महानगरपालिका-२६ स्थित सडकबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ५० एम्पुल, डाइजेपाम ४० एम्पुल, फेनारगन ५० एम्पुल र नगद १५ हजार रुपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने…

मृत अवस्थामा फेला

काठमाडौं, १८ जेठ – काठमाडौं, चन्द्रागिरि नगरपालिका-१ दहचोक खहरे डेरा गरी बस्ने काठमाडौं महानगरपालिका-१ नक्साल घर भएका ४६वर्षीय श्याम सुन्दर पोखरेल आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।…

सवारी दुर्घटनामा छ जनाको मृत्यु

काठमाडौं, १८ जेठ – काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ छहारीस्थितसडकमा बा.३ ख ५४३३ नम्बरको बसमा बा.८४ प ५५६० नम्बरको स्कुटर ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार सोही ठाउँ बस्ने ३२…

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

झापा, १८ जेठ – मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई चोरी भएको ४ थान मोटरसाइकल सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ​पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका-५ बस्ने २१…

भरूवा बन्दुक सहित दुई जना पक्राउ

बैतडी, १८ जेठ – ​डिलासैनी गाउँपालिका-४ नुवाकोट भन्ने स्थानबाट २ थानभरूवा बन्दुक सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ​पक्राउ पर्नेहरूमा दोगडाकेदार गाउँपालिका-८ बस्ने ४०वर्षीय हिक्मत बहादुर…

कोलकाता कन्सर्टमा गायक केकेको निधन, फ्यानले भने ‘संगीत बन्द भयो’

एजेन्सी / गायक केकेको ५३ वर्षको उमेरमा निधन भएको छ ।कोलकाताको नजरुल मञ्चमा कलेज फेस्टका लागि प्रस्तुति दिइरहेका बेला बिरामी परेका थिए । अस्पताल पुग्नुअघि नै उनको मृत्यु भएको थियो…

कर सहयोगी श्रमिक संगठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलन असार ३ गते देखि

काठमाडौं १७ जेठ / कर सहयोगी श्रमिक संगठन नेपालको १८ औं केन्द्रिय कमिटी बैठक तथा बिस्तारित बैठक सम्पन्न भएको छ । काठमाडौंको अनामनगरमा रहेको जम्काभेट रेस्टुरेन्टको सभाहलमा सम्पन्न बैठकले कर…