Month: २०७९ असार १३, सोमबार ०७:१२ गते

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

काठमाडौं, १२ असार – ​बुढानिलकण्ठ नगरपालिका-१० बालुवाखानीस्थित दिनेश दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ५६ वर्षीय कृष्ण काजी श्रेष्ठ लगायत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ…

एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोरङ, १२ असार – बुढीगंगा गाउँपालिका-४ स्थित सडकमा को.१ च ४४१४ नम्बरको एम्बुलेन्सको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका-४ बस्ने ६९ वर्षीय मंगल रामको आइतबार साँझ मृत्यु भएको छ । ​बाटो क्रस…

अवैध लागूऔषध सहित छ जना पक्राउ

काठमाडौं, १२ असार – ​कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ सालघारीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४८ ग्राम ४५ मिलिग्राम सहित सोही नगरपालिका-७ हल्दुखाल बस्ने २६ वर्षीय किशन दमाईलाई शनिबार दिउँसो प्रहरीले…

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम सम्पन्न

काठमाडौं, १२ असार – ​गृह मन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम, २६ जुन २०२२ राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा आइतबार सम्पन्न…

बालयौन दुरूपयोग गरेको अभियोगमा पक्राउ

झापा, ११ असार – १३ वर्षीया बालिकालाई बालयौन दुरूपयोग गरेकोअभियोगमा बुद्धशान्ति गाउँपालिका-४ जुनेली बस्ती बस्ने २६ वर्षीय बिजय राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले बिहीबार साँझ बालिकालाई…

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

अर्घाखाँची, ११ असार – ​आफ्नै श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको अभियोगमा मालारानी गाउँपालिका-२ डाँडाकटेरी बस्ने२७ वर्षीय कमल भुषाल शुक्रबार दिउँसो पक्राउ परेका छन् । घर नजिकै जंगलमा…

कटुवा पेस्तोल र गोली सहित दुई जना पक्राउ

काठमाडौं, ११ असार – ​काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित क्याफेबाट १ थान कटुवा पेस्तोल र १ थान गोलीसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । ​पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघाट नगरपालिका-१४ घर…

एनआरएनए मलेसियाद्वारा पत्रकारहरुको स्वागत

क्वालालम्पुर । गैरआवासिय नेपाली संघ एनआरएनए मलेसियाले नेपालबाट कोरोना पछिको वैदेशिक रोजगारको सम्भावना र चुनौती, रेमिट्यान्सको अवस्था र गैरआवासिय नेपालीका बिबिध गतिबिधिका बारेमा स्थलगत रिपोर्टिंगका लागि आएका पत्रकारहरुलाई स्वागत गरेको…

मृत अवस्थामा फेला

काठमाडौं, ११ असार – दाङ, राजपुर गाउँपालिका-२ गैरा बस्ने २५ वर्षीय राजेश चौधरी आफ्नै घर नजिकै सडकको सुक्खा नालीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । ​काभ्रे, पाँचखाल नगरपालिका-२ स्थित…